प्रतिनिधिसभा बिघटनबारे प्रधानमन्त्रीले ओलीले सर्वोच्चमा दिनुभएको जवाफ यस्तो छ ! (पूर्णपाठ)

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन् । प्रतिनिधिसभा विघटन गर्नुका कारण सहित ओलीले बिहिबार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ बुझाएका हुन् । जवाफमा प्रधानमन्त्रीले विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने…









