KhabarUK

KhabarUK

बाइडन र पुटिनको जेनेभामा भेट, वार्ता सकारात्मक

बाइडन र पुटिनको जेनेभामा भेट

एजेन्सी । अमेरिका र रुसका राष्ट्रपतिले जेनेभामा भएको वार्ता सकारात्मक रहेको भन्दै प्रशंसा गरेका छन् । तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बढाइचढाइ नगरी…

क्विन्स वर्ल्ड फिल्म फेस्टिवलमा दुई नेपाली चलचित्र छनोट

दुई नेपाली चलचित्र छनोट

न्युयोर्क । दुई नेपाली चलचित्रहरु न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिवलमा छनोट भएका छन् । इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित ‘सरिता’ र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित ‘बसन्जी’ फेस्टिभलमा छनौट भएका हुन् । मिथिला शर्मा, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको…

के हो क्लब हाउस ? कसरी खोल्ने ?

के हो क्लब हाउस ? कसरी खोल्ने ?

विश्वभर सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमध्ये पछिल्लो समय नेपालमा क्लब हाउस एप चर्चित बन्दै गएको छ । धेरै नेपाली प्रयोगकर्ता यो सामाजिक सञ्जालसँग जोडिएका छन् । यससञ्जालमा प्रयोगकर्ता विभिन्न विषयमा आ-आफ्नै छुट्टाछुट्टै…

अर्को साताबाट ‘स्मार्ट लकडाउन’ सहित निषेधाज्ञा खुकुलो

अर्को साताबाट 'स्मार्ट लकडाउन' सहित निषेधाज्ञा खुकुलो

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन…

बगर बन्यो मेलम्ची बजार, मेलम्ची आयोजना प्रभावित

बगर बन्यो मेलम्ची बजार

मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ र उनकी श्रीमती (नाम पहिचान नभएको),…

युरोकप २०२० मा वेल्सको पहिलो जित

युरोकप २०२० मा वेल्सको पहिलो जित

युइएफए युरोकप २०२० मा वेल्सले पहिलो जित हासिल गरेको छ । इटालिको बाकु ओलम्पिक स्टेडियममा बुधबार राति सम्पन्न समूह ए को खेलमा वेल्स्ले टर्कीलाई २–० गोल अन्तरले हराएको हो । वेल्सको जितमा आरोन रामसेले पहिलो हाफमा एक गोल गरे भने…

बेलायतद्वारा नेपालसहित दक्षिण एसियाली मुलुकलाई दिँदै आएको सहायतामा भारी कटौती

सहायतामा भारी कटौती

काठमाडौँ । बेलायतले नेपालसहित दक्षिण एसियाली मुलुकलाई दिँदै आएको सहयोगमा भारी कटौती गरेको छ । पूरानो भित्रराष्ट्र बेलायतले अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आईपीपीएफ)मार्फत् सहयोग गर्दै आएको करिब एक सय मिलियन अमेरिकी डलर अनुदान कटौती गरेको हो । महासंघमा नेपाल परिवार…

हङकङ FHKTA ले हङकङको लोङ्ग पिङ्ग डाँडा सरसफाई कार्यक्रम सम्पन्न

हङकङ FHKTA ले हङकङको लोङ्गपिङ्ग डाँडा सरसफाई कार्यक्रम सम्पन्न

हङकङ । प्रबाशमा नेपालीहरुको बाक्लो बसोबास भएको देशहरु मध्ये एक हङकङ पनि एक हो । हङकङमा राष्ट्रिय, क्षेत्रिय र थुप्रै नेपाली जातीय संस्थाहरु कृयाशील छन् । त्यस्तै गरेर नेपाली युवा र खेलकुदसँग सम्बन्धित संस्थाहरु पनि एकाध छन् जसमध्ये Foreigners’ Hong…

भारी वर्षाले मनाङमा वितण्डा मच्चायो, तालगाउँका अधिकांश घर डुबानमा

भारी वर्षाले मनाङमा वितण्डा मच्चायो

स्थानीयलाई सुरक्षित ठाउँमा सारियो मनाङ । मनाङको चामे गाउँपालिका–४ को तातोपानी क्षेत्रमा डुबानमा परेका घर । लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङमा वितण्डा मच्चाएको छ । ठाउँठाउँका बस्ती विस्थापित भएका छन् भने सरकारी संरचना पनि बाढीमा बगेका छन । विद्युत…

नयाँ शैक्षिक सत्र आजदेखि

नयाँ शैक्षिक सत्र आजदेखि

काठमाडौँ । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने भएको हो । कोरोना (कोभिड–१९) सङ्क्रमणका…