KhabarUK

KhabarUK

म्यान्मारलाई हतियार बिक्री नगर्न राष्ट्रसंघको माग

म्यान्मारलाई हतियार बिक्री नगर्न राष्ट्रसंघको माग

संयुक्त राष्ट्रसंघले एक निर्देशन जारी गर्दै म्यान्मारलाई हतियार नबेच्न माग गरेको छ । यसै वर्ष म्यान्मारमा भएको हिंसात्मक सैन्य कुको प्रतिक्रियास्वरुप राष्ट्रसंघले यस्तो गरेको हो । राष्ट्रसंघको महासभाले गत फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई अपदस्थ गर्ने सैन्य जुन्ताको निन्दा गर्दै संकल्प…

ढुंगा, गिट्टी र बालुवा निकासी नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सर्वोच्चले शिक्षामन्त्री श्रेष्ठसँग लिखित जवाफ माग्यो

आधार र कारण पेस गर्न सरकारलाई एक साता समय काठमाडौँ — सर्वोच्च अदालतले व्यापार घाटा न्यूनीकरणका लागि खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गर्नेसम्बन्धी बजेट वक्तव्यको १९९ नम्बर बुँदा कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । बजेट वक्तव्यको १९९ नम्बर बुँदा…

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

२२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाण्डौ । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो…

युरोकपमा इंग्ल्याण्ड र स्टकल्याण्डको गोलरहित बराबरी

युरोकपमा इंग्ल्याण्ड र स्टकल्याण्डको गोलरहित बराबरी

जारी १६ औं संकरणको युरोकप फुटलबमा इंग्ल्याण्ड र स्कटल्याण्डले गाल रहित बराबरी खेलेको छ । वेम्बली स्टेडियममा शुक्रबार राती भएको खेलमा इंग्ल्याण्ड र स्टकल्याण्डले गोल रहित बराबरी खेलेको हो । समूह चरण अन्तर्गत दोस्रो खेलमा यि दुर्व टिमले गोल गर्नका…

यस्तो छ उपेन्द्र–बाबुराम पक्षीय जसपाले निर्वाचन आयोगमा बुझाएको पत्र

बाबुराम पक्षीय जसपाले निर्वाचन आयोगमा बुझाएको पत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र याद र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचना आयोगमा पत्र बुझाएको छ । उपेन्द्र–बाबुराम पक्षले केन्द्रीय कार्यकारिणीका बहुमत सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको हो…

स्विस बैंकमा नेपालीको पैसा वर्षमै दोब्बर

स्विस बैंकमा नेपालीको पैसा वर्षमै दोब्बर

नेपालीको स्विस बैंकमा मौज्दात र विदेशमा लगानीको विवरणले हाम्रो आर्थिक नीति उल्लंघन भएको पुष्टि गर्छ । – शान्तराज सुवेदी, पूर्वअर्थ सचिव काठमाडौँ । गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात…

मेलम्ची बाढी प्रभावितको नाममा चन्दा वा सहयोग संकलन गरे दुई वर्ष कैद र एक लाख जरिवानाको चेतावनी

काठमाडौँ । मेलम्ची बाढीको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा, कृत्रिम अभाव सिर्जना गरेमा,…

हेलम्बु इलाका प्रहरी कार्यालय बाढीले ढाल्यो, बडा कार्यालयमा पनि क्षति

हेलम्बु इलाका प्रहरी कार्यालय बाढीले ढाल्यो

सिन्धुपाल्चोक । गएरातीको मेलम्ची नदीमा आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुको भवन ढलेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले सो प्रहरी कार्यालय गएरातीको भीषण बाढीले ढलाएको बताउनुभयो । हेलम्बु गाउँपालिका २ किउलमा रहेको सो चौकी बाढीले ढाल्न सक्ने…

पूर्वमन्त्री राजदूत बन्न स्नातक अनिवार्य : सर्बोच्चले गर्‍यो बदर

पूर्वमन्त्री राजदूत बन्न स्नातक अनिवार्य

काठमाडौं । सर्वोच्च अदालतले स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक लगाएको छ । सरकारले २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर मन्त्री भइसकेकाहरुको हकमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था लागू नहुने व्यवस्था गरेको थियो । त्यसविरुद्ध परेको…

एकहप्ता नबित्दै गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री पोखरेलले लिए विश्‍वासको मत

मुख्‍यमन्‍त्री पोखरेलले लिए विश्‍वासको मत

पोखरा । गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्‍वासको मत लिएका छन् । मुख्यमन्त्री नियुक्त भएको एकहप्ता नबित्दै मुख्‍यमन्‍त्री पोखरेलले शुक्रबार प्रदेश सभा बैठकमा विश्‍वासको मत लिएका हुन् । प्रदेश सभामा उपस्‍थित ५८ सांसदमध्ये ३१ जनाले पोखरेललाई विश्‍वासको…