KhabarUK

KhabarUK

बेलायतमा आज कोरोनाबाट १०६३३ जना सन्क्रमित ५ को मृत्‍यु

बेलायतमा आज कोरोनाबाट १०६३३ जना सन्क्रमित ५ को मृत्‍यु

लण्डन । बेलायतमा आज १०,६३३ जना कोरोनाबाट सन्क्रमित भएको छ भने ५ को मृत्‍यु भएको छ । हिजोको तुलनामा सन्क्रमित हुनेहरुको सन्ख्या बढ्यो भने हिजो भन्दा आज एकजना कम कोरोनाको कारण मृत्‍यु भयो । बेलायतमा आज १६३,७५० जनाले कोभिडको पहिलो…

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीनै जना ५० हजार धरौटीमा छुटे

धरौटीमा छुटे

बुटवल । भेरी अस्पताल नेपालगन्जका चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले अभियुक्तहरु मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५० हजार धरौटीमा रिहाको आदेश गरेको हो…

प्रदेशहरूमा बजेटमा मनोमानी : नेताका सालिकदेखि संस्थासम्मलाई करोडौं बजेट

प्रदेशहरूमा बजेटमा मनोमानी

काठमाडौं । देशव्यापी निषेधाज्ञा, महामारीको दोस्रो लहरको पूर्वार्द्ध तथा तेस्रो लहरको सम्मुख र राजनीतिक तरलता बीचमा आएका प्रदेश सरकारका बजेटमाथि प्रदेशसभामा छलफल चल्दैछ । आकर्षक नारा राखेर ल्याइएका सातै प्रदेशका बजेटमा जनताभन्दा दलका नेता-कार्यकर्ता र उनीहरूका संस्थालाई खुशी पार्ने अनेक…

नेपालमा कोभिडको ‘अल्फा भेरियन्ट’ भेरियन्ट पुष्‍टि

बेलायतमा चर्चामा रहेको ‘नेपाल म्युटेसन’को यथार्थ

काठमाडौँ । नेपालमा थप कोभिड-१९ को अल्फा भेरियन्ट ( B.1.1.7) देखिएको छ । वैशाख २६ गतेदेखि २० गतेसम्म देशभरका विभिन्न उमेर समूहका मानिसहरूको नमुना संकलन गरिएको थियो । जसमध्ये ४८ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

कांग्रेसमा तीन गुट, देउवालाई निधिकै टक्कर

कांग्रेसमा तीन गुट, देउवालाई निधिकै टक्कर

पुस्तान्तरणको नारा कार्यान्वयनमा सकस काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै शिर्ष तहमा दौडधुप सुरु भएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितीको बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने टुंगो लगाएपछि सभापति आकांक्षीहरुको दौड बढेको हो…

गण्डकीको मुख्यमन्त्रीलाई मन्त्रालय बाँडफाँटमा सकस

गण्डकीको मुख्यमन्त्रीलाई मन्त्रालय बाँडफाँटमा सकस

अर्थ मन्त्रालयमा तीनवटै दलको दाबी, राजमो सरकारमा नजाने पोखरा । गण्डकी प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटमा सहमति नहुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । राजनीतिक दलबीच विवाद चुलिँदै गएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । सरकार गठनमा सहमति जनाएका कांग्रेस,…

सरकार फेरि संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्त हुँदै

सरकार फेरि संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्त हुँदै

काठमाडौँ । संवैधानिक निकायका पदाधिकारी र राजदूतमा गत वैशाख अन्तिम साता सिफारिस गरिएका ३२ जनाले संसदीय सुनुवाइबिनै नियुक्ति पाउने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ नभइसकेकाले उनीहरूले स्वतः नियुक्ति पाउने परिस्थिति बनेको हो । विज्ञहरूले…

आज विश्व योग दिवस : योग केवल आसन होइन

आज विश्व योग दिवस : योग केवल आसन होइन

आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म नमुना मानेका थिए । यसको व्यापकतालाई बुझ्न अनि अनुभूत गर्नका…

बेलायतमा चर्चामा रहेको ‘नेपाल म्युटेसन’को यथार्थ

बेलायतमा चर्चामा रहेको ‘नेपाल म्युटेसन’को यथार्थ

एक अध्ययनबाट ‘नेपाल भेरियन्ट’ भनिएको भेरियन्ट ‘डेल्टा भेरियन्ट’ र के ४१७ एन नामक म्युटेसनको मिश्रण भएको पाइएको छ । भाइरसको भेरियन्टलाई कुनै देशको नामसँग नजोडी ग्रिक वर्णमालाको अक्षरले सम्बोधन गर्ने नयाँ नियम बनेको भए पनि ‘नेपाल भेरियन्ट’ भनेर बेलायती मन्त्री…

सभापति देउवाले आज पनि आफू निकट नेतासँग छलफल गर्दै

सभापति देउवाले आज पनि आफू निकट नेतासँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि विभिन्न प्रदेशका नेताहरुसँग छलफल जारी राख्ने भएका छन् । आगामी १४ औँ महाधिवेशनमा पुनः सभापति पदको उम्मेदवार बन्न लागेका देउवाले आफूलाई सभापति पदमा पुनः विजयी गराउन आग्रह गर्दै प्रदेशका नेताहरुसँग छलफल…