KhabarUK

KhabarUK

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा तेस्रो दिनको सुनुवाइ जारी

तेस्रो दिनको सुनुवाइ जारी

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज तेस्रो दिन पनि सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांगँरेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो । देउवा पक्षका कानुन व्यवसायी…

कांग्रेसमा महाधिवेशन दाैडधुप : सिंह र निधि लागे काेइरालातिर

सिंह र निधि लागे काेइरालातिर

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा शुक्रबार बिहान नेता त्रयबीच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव भरत दाहालले जानकारी दिए । कोइरालालाई भेट्‍न निधि र…

प्रधानमन्त्रीद्वारा मन्त्रीहरु हेरफेर, गृह सहित ५ मन्त्रालयको जिम्मा बिष्णु पौडेललाई

प्रधानमन्त्रीद्वारा मन्त्रीहरु हेरफेर

काठमाडौं । सरकारको महत्वपूर्ण मन्त्रालय मानिने गृह मन्त्रालयको जिम्मा अर्थमन्त्री समेत रहेका बिष्णु पौडेलले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र…

यी हुन् युरोकपको अन्तिम १६ मा भिड्ने टिम, इङल्यान्ड फेरी जर्मनीसँग खेल्ने

यी हुन् युरोकपको अन्तिम १६ मा भिड्ने टिम

१६औँ संस्करणको युरोकप फुटबलको समूह चरणका खेलहरु सकिएको छ । युरोपका विभिन्न ११ सहरमा जारी प्रतियोगिताको अन्तिम १६ को समीकरण पूरा भएको हो । बुधबार राति चार खेल भएसँगै समूह चरणका खेल सकिएको हो । अब ६ समूहका शीर्ष दुई…

ब्रिटिश पानीजहाजमा रुसले गोली नचलाएको यूकेको भनाइ

ब्रिटिश पानीजहाजमा रुसले गोली नचलाएको यूकेको भनाइ

एजेन्सी । रुसको सेनाले ब्ल्याक सीमा आफ्नो पानीजहाजमाथि चेतावनी स्वरूप प्रहार गरेको भनाइलाई ब्रिटेनले अस्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयले ब्रिटिश पानीजहाज एचएमएस डिफेन्डर क्राइमिया नजिकै रुसी जलक्षेत्रमा प्रवेश गरेपछि गस्ती गरिरहेको एउटा रुसी लडाकु पानीजहाजले गोली प्रहार गरेको…

भिक्टोरिया क्रस बिजेता वीर ​गोरखा सैनिक भिसी स्वर्गिय तुलबहादुर पुनको नाममा रेलको नामकरण

भिसी स्वर्गिय तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा सुरु

लण्डन । पछिल्लो समय भुपु ब्रिटिश गोरखाहरुले समकक्षी बेलायती सेना सरह सेवामा हुँदा र निब्रित्त पश्चात सम्पूर्ण सेवा सुबिधाहरु समान रुपमा पाउनुपर्दछ भनि माग तथा आन्दोलन गरिरहँदा आज भिक्टोरिया क्रस पाएका ​गोरखा सैनिक स्वर्गिय भिसी तुलबहादुर पुनको नाममा बेलायतमा ग्रेट…

रिहा भएकी घरबेटीलाई शिक्षा मन्त्रीले आफ्नै गाडीबाट घर पुर्याए

आफ्नै गाडीबाट घर पुर्याए

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारमा गए । जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न उनी प्रहरी कार्यालय पुगेका…

रिहा भइन् जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

रिहा भइन् जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

काठमाण्डौ । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा…

संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आजदेखि

संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आजदेखि

काठमाडौँ – दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनको बहस बुधबारदेखि संवैधानिक इजलासमा सुरु हुँदैछ । संसद विघटन सम्बन्धी मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चको माग अनुसार लिखित जवाफ पेश गरिसकेका छन् । गएको जेठ २६…

विस्तारित मन्त्रिपरिषद् विरुद्ध अन्तरिम आदेश: २० मन्त्री जिम्मेवारीमुक्त (आदेशसहित)

विस्तारित मन्त्रिपरिषद् विरुद्ध अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको…