पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि जेलमुक्त हुने
बाल यौन दूरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । यससँगै उनी भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्लेले बताएका छन् । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा…









