हङकङको नेपाली समुदयमा “हयाकर”को आतंक; झुक्याएर रकमहरु लुटिरहेको

हङकङ । हङकङको सुपरिचित युवा समाजसेवी तथा सामाजिक अभियन्ता चेतन गुरुङले एउटा भिडियो सन्देश प्रेषित गर्दै र खबर यूकेको सदस्य ईन्द्र घोथानेसँग कुरा गर्नुहुँदै- हङकङमा “हयाकर” हरुले नेपाली समुदयलाई लक्षित गर्दै धेरै मात्रमा रकमहरु लुटीरहेको कुरा जानकारी गराएको छ ।…









