KhabarUK

KhabarUK

एमालेको महाधिवेशन आयोजक कमिटी भंग, नेपालसहितका नेतामाथिको कारबाही फुकुवा

एमालेको महाधिवेशन आयोजक कमिटी भंग

माओवादीबाट आएका नेताहरू स्थायी कमिटीमा काठमाडौँ । नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अब केन्द्रीय कमिटी रूपान्‍तरण भएको छ । आज बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार पार्टी…

विमलेन्द्र, शशांक र प्रकाशमानबीच आज चाक्सीबारीमा लञ्च मिटिङ

विमलेन्द्र, शशांक र प्रकाशमानबीच आज चाक्सीबारीमा लञ्च मिटिङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।…

हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाउने

हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाउने

एजेन्सी । कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिन सक्ने जोखिमका कारण हङकङले बेलायतबाट हुने सबै उडान बन्द गर्ने भएको छ । हङकङले बेलायतलाई संक्रमणको अति जोखिम युक्त देशका रुपमा सूचिकृत गर्ने भएको हो । बेलायतबाट हुने उडानमाथिको प्रतिबन्ध जुलाई १…

पोखराको अन्नपूर्ण केबलकार निर्माणको अन्तिम चरणमा, दशै तिहारबाट संचालन हुने

पोखराको अन्नपूर्ण केबलकार निर्माणको अन्तिम चरणमा

पोखरा । आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ । फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएले अब सञ्चालनको…

पेनाल्टीमा बाजी मार्दै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा, फ्रान्स पनि बाहिरियो

फ्रान्स पनि बाहिरियो

विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिएको छ । स्विट्जरल्याण्ड्सँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा प्रिक्वाटरफाइनलमा सकिएको हो । केलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेपछि फ्रान्स पराजित भयो । उता…

तमु समाज यूकेको अधक्ष्यमा शिब कुमार गुरुङ निर्बाचित

तमु समाज यूकेको अधक्ष्यमा शिब कुमार गुरुङ निर्बाचित

लण्डन । संयुक्त अधिराज्य (यूके)मा तमुहरुको (गुरुङहरुको) अर्को ठुलो तथा परोपकारी संस्था तमु समाज यूकेको अधक्ष्यमा शिव कुमार गुरुङ निर्बाचित हुनुभएको छ । हिजो मिति २७ जुन २०२१ साल आईतवार समाजको वेम्बली स्थित समाज घरमा आयोजित चौधौ वार्षिक साधारण सभा…

निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायात जोरबिजोर चल्न पाउने

निषेधाज्ञा थप खुकुलो

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यलयले असार १५ देखी जारी निषेधाज्ञा खुकुलो पारेसँगै अझै केही समय अन्य क्षेत्रहरू बन्द हुने भएका छन् । निषेधाज्ञा खुकुलो भए पनि अझै सञ्‍चालनमा ल्याउन नपाउन यी हुन् । सबै प्रकारका सभा सम्मेलन गोष्‍ठी ,…

संसद् विघटनको मुद्दामा आजदेखि सरकारी पक्षको बहस, समय १५ घन्टा

संसद् विघटनको मुद्दामा आजदेखि सरकारी पक्षको बहस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइमा सोमबारदेखि सरकारी पक्षबाट बहस हुँदैछ। निवेदक पक्षका ३६ वकिलहरूले १२ घन्टा बहस गरेपछि विपक्षीका तर्फबाट बहस गर्न लागिएको हो। विपक्षीका लागि १५ घन्टाको समय निर्धारण गरिएको छ । प्रधानमन्‍त्री र राष्ट्रपतिका तर्फबाट वकिलहरूले…

पोखरेली मंच यूकेले आयोजना गर्दै आएको नेपाल कप टि ट्वान्टी क्रिकेट र हाइक फोर नेपाल यस बर्ष नहुने

पोखरेली मंच यूके

लन्डन । पोखरेली मंच यूकेले हरेक बर्ष आयोजना गर्दै आएको नेपाल कप टि ट्वान्टी क्रिकेट र हाइक फोर नेपाल यस बर्ष नहुने भएको कुरा मंचको अधक्ष्य मान प्रसाद गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ । बेलायत सरकारले गत हप्ता जुन…

गुरुङ सोसाइटी केन्ट यूकेले आर्थिक स्थिति कमजोर भएका नेपालीको स्वास्थ्य उपचारका लागि सहयोग

गुरुङ सोसाइटी केन्ट यूके

केन्ट यूके । गुरुङ सोसाइटी केन्ट यूकेले कोभिड १९ को महामारीमा परेका निम्न आय भएका नागरिकलाई सहयोग गर्ने उद्धेश्यले नेपालमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बसुन्धरा स्थित ग्रिनसिटी अस्पताल र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र मार्फत सहयोग गर्ने…