KhabarUK

KhabarUK

नेपाल पक्षको २ बुँदे निर्णय, भोलिको बैठकमा सहभागी नहुने

नेपाल पक्षको २ बुँदे निर्णय

नेकपा एमालेको माधव नेपाल पक्ष नेकपा एमालेको भोलि शुक्रवारका लागि तय भएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।सहमतिको आधारमा स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने शर्त नेपाल समूहले अगाडि सारेको छ । काठमाडौंको बुद्धनगरस्थित एक…

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

बि.बि.सी । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको…

केही दिनमै रुसबाट खोप आइपुग्ने, खरिद प्रक्रिया पूरा

केही दिनमै रुसबाट खोप आइपुग्ने

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको…

आजदेखि आन्तरिक हवाइ उडान सुरु, कुन एयरलाइन्सले कति उडान अनुमती पाए ?

आजदेखि आन्तरिक हवाइ उडान सुरु

काठमाडौं । करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सुचारु भएका छन् । गत असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणाली लागू गरी सञ्चालन गर्ने निर्णयानुसार आजदेखि आन्तरिक उडान समेत सञ्चालनमा आएका हुन् । त्रिभूवन…

आजदेखी राष्ट्रिय सभाको आठौं अधिवेशन, विभिन्न अध्यादेश पेश हुने

आजदेखी राष्ट्रिय सभाको आठौं अधिवेशन

काठमाडौं । राष्ट्रय सभाको आठौं अधिवेशन बैठक आज विहिबार बस्दैछ । साँझ ४ बजे संसद भवनमा बस्ने बैठकको शुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको व्यहोरा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाचन गरेर बैठकलाई जानकारी गराउनुहुने कार्यसूची छ ।संघीय संसद सचिवालयले…

क्यानडामा तापक्रम अहिलेसम्मकै उच्च, गर्मीबाट २ सय ३० जनाको मृत्यु

क्यानडामा तापक्रम अहिलेसम्मकै उच्च

एजेन्सी । क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २ सय ३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो…

युरोकप २०२० : को–को भिड्दै छन् क्वार्टरफाइनलमा ?

युरोकप २०२० : को–को भिड्दै छन् क्वार्टरफाइनलमा

एजेन्सी । युरोकप २०२० अन्तर्गत क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा गर्ने आठै टोलीको टुंगो लागेको छ । मंगलबार अबेर राति भएको प्रिक्वार्टरफाइनल चरणको अन्तिम खेलमा युक्रेन विजयी भएसँगै प्रतियोगिताको अन्तिम आठको समीकरण पनि पूरा भएको हो । जारी युरोकपको क्वार्टरफाइनल चरणमा प्रतिस्पर्धा…

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती स्विकारे, एमाले बैठकमा राजीनामा माग

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती स्विकारे

काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । राष्ट्रिय…

प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षकै बहस जारी

प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षकै बहस जारी

काठमाडौं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको बहस प्रारम्भ गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको…

ज्वाला संग्रौला दम्पतीका कीर्ते कागजात फेला

ज्वाला संग्रौला दम्पतीका कीर्ते कागजात फेला

काठमाडौं । अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र कीर्ते भेटिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार हिरासतमा राखेर अनुसन्धानका क्रममा संग्रौला दम्पतीको सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको हो । हिरासतमा राखेर खनतलासी…