KhabarUK

KhabarUK

९०० केन्द्रबाट देशभर ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाइँदै, उपत्यकामा कहाँ-कहाँ छन् खोप केन्द्र ?

९०० केन्द्रबाट देशभर ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आजदेखि ज्येष्ठ नागरिकलाई लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको…

एमाले कार्यदलको बैठक सिंहदरबारमा, दाहाल-नेपाल भेटवार्ता कोटेश्‍वरमा

एमाले कार्यदलको बैठक सिंहदरबारमा, दाहाल-नेपाल भेटवार्ता कोटेश्‍वरमा

काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको बहस सकिएसँगै देशको राजनीतिक फेरि तातिएको छ । असार २८ गते विघटनसम्बन्धी रिटको अर्को पेशी तोकिएको छ । विघटनसम्बन्धी रिटको फैसला आउनुअघि नै नेकपा एमाले एकताका लागि कसरत भइरहेको छ । एकता कायम गर्न…

चिनियाँ राष्ट्रपति चिनफिङले आज विश्‍वका नेताहरूसँग अन्तरर्क्रिया गर्दै

चिनियाँ राष्ट्रपति चिनफिङले आज विश्‍वका नेताहरूसँग अन्तरर्क्रिया गर्दै

नेपालबाट ओली, देउवा, दाहाल, नेपाल, भट्टराई र राणा सहभागी हुने एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ मुख्य वक्ता रहेको ‘विश्‍वका राजनीतिक दल सम्मेलन’ मा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । मंगलबार (आज) साँझ साढे पाँच…

परीक्षा नै नलिई विद्यार्थीलाई पास गराएको आरोपमा उप-प्राध्यापक बर्खास्त

परीक्षा नै नलिई विद्यार्थीलाई पास गराएको आरोपमा उप-प्राध्यापक बर्खास्त

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ तर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक विश्वनाथ यादवलाई विश्वविद्यालयले बर्खास्त गरेको छ । आज विश्वविद्यालयले कानून संकायमा अनियमितता तथा कारवाही सम्बन्धी भर्चुअल मार्फत पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बर्खास्त गरिएको बताए । उपकुलपति सिंहले…

अन्तत: छुट्टिने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए जसपाका दुई नेता

छुट्टिने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए जसपाका दुई नेता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने पक्कापक्की भएको छ। सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले मंगलबार बोलाएपछि जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्ष मंगलबार आयोग पुगेर आ-आफ्नो दाबी पेश गरेका छन् । आयोगको छलफलमा सहभागी भएका नेता…

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, असार २८ गते अर्को पेसी

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा पक्ष र विपक्षको बहस र एमीकस क्युरीको राय दिने क्रम सकिएको छ । मुद्दाको अर्को पेसी असार २८ गते तोकिएको छ । जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा…

आफ्नो छोराछोरीलाई निजी बिद्यालयबाट सार्वजनिक बिद्यालयमा सार्न निम्न आयस्रोत भएका अभिभाबकहरु बाध्य

निजी विद्यालयमा विद्यार्थी घट्दै, दुई वर्षमा दुई लाखले छाडे

दुई वर्षको अवधिमा दुई लाख विद्यार्थी निजी विद्यालय छाडेर सरकारी विद्यालयमा काठमाडौं । पछिल्लो समय कोरोना महामारीका कारण सानो, पेसा व्यवसाय गरी दैनिक गुजारा चलाउनेहरु काम बन्द भएपछि शहर छोडेर गाउँ फर्किने क्रम बढ्दै गएको पाइएको छ । आम्दानी नभएकै…

स्वार्गिय युबराज दीपेन्द्रसँग नाम जोडीएको दिबयानी राज्यलक्ष्मी राणाले पाइन् उच्च पदमा नियुक्ति

दिबयानी राज्यलक्ष्मी राणाले पाइन् उच्च पदमा नियुक्ति

काठमाडौँ । देवयानी राणालाई नचिन्ने नेपाली सायदै होलान् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाकी छोरी हुनुका अलावा उनको परिचय राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा पृथक छ । देवयानी २० वर्ष अघि भएको दरबार काण्डसँग पनि जोडिएकी थिइन् । उनलाई विवाह…

तमु समाज युकेको आमा समुहले पाए पूर्णता

तमु समाज युकेको आमा समुहले पाए पूर्णता

नारायण सिंह गुरुङ लण्डन । तमु समाज युकेको आमा समुहको कार्यसमितिले पूर्णता पाएको छ । समाजको वेम्बली स्थित आफ्नै सामुदायिक भवनमा बसेको बैठकले आमा समुहलाई पूर्णता दिएको हो । गत २७ जून २०२१ को दिन बसेको मूल समितिको चौधौं साधारण…

गोरखा हिल गल्फ च्याम्पियनसिप प्रतियोगिता २०२१ सम्पन्न

गोरखा हिल गल्फ च्याम्पियनसिप प्रतियोगिता २०२१ सम्पन्न

ज्ञाम गुरुङ, भुपु अधक्ष्य तमु धिं यूके । फोल्कस्टोन, केन्ट । बेलायतको फोल्कस्टोन स्थित ईचिङ्गहिल गल्फ काेर्शमा गोरखा हिल गल्फ च्याम्पियनसिप प्रतियोगिता भब्य रुपमा सम्पन्न भएकाे कुरा तमु धिं यूकेको पूर्व अधक्ष्य ज्ञाम गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।…