KhabarUK

KhabarUK

भाषा सच्याए पश्चात धारा ७६ (५) अनुसार नवनियुक्त प्रधानमन्त्री देउवाले सपथ साथै चार मन्त्रीलाई पनि सपथ

नवनियुक्त प्रधानमन्त्री देउवाले सपथ

काठमाडौँ– राष्ट्रपति कार्यालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रको भाषा सच्याएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रको भाषामा संविधानको धारा उल्लेख नगरिएको भन्दै देउवाले सपथ लिन अस्वीकार गरेका थिए । पत्रको भाषामा सर्वोच्चको संवैधानिक इजलासको…

जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : निबर्तमान प्रधानमन्त्री ओली

निबर्तमान प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सिंहदरबारबाट मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले जनादेशले नभई, सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिन लागेको बताएका हुन् । सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको…

काङग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको र…

आजदेखि भेरोसेल र जोन्सन खोप दिइने, क–कसले पाउनेछन् खोप ?

आजदेखि भेरोसेल र जोन्सन खोप दिइने

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल र अमेरिकाले दिएको जोन्सन खोप दिन आजदेखि सुरु गर्ने भएको छ । जन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । यस्तै, ‘क’ र ‘ख’ वर्गका…

काङग्रेस पदाधिकारीहरुको बैठक, स्वास्थ्यमन्त्रीमा शशांककाे इच्छा

स्वास्थ्यमन्त्रीमा शशांककाे इच्छा

काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा हुने नेता गोपालमान श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा सरकार गठन तथा…

आज देउवाले प्रधानमन्त्रीकाे शपथ लिने, सानाे आकारकाे मन्त्रीमण्डल बन्दै

आज देउवाले प्रधानमन्त्रीकाे शपथ लिने

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन् । उनले साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ । सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकाे…

प्रतिनिधि सभा पुनस्थापना मुद्दाको फैसलाका मुख्य चार बुँदाहरु (आदेशको पूर्ण पाठ)

प्रतिनिधि सभा पुनस्थापना मुद्दाको फैसलाका मुख्य चार बुँदाहरु

काठमाडौँ । दोस्रोपटक भएको प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सार्वजनिक गएको छ। सोमबार संवैधानिक इजलासले प्रतिनिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाउमा परमादेश जारी गरेको हो।…

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, परमादेशको संक्षिप्त पाठ

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना,

दुई दिन भित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न, ७ दिनभित्र संसद बैठक बोलाउन र दलिय व्हिप नलाग्ने काठमाडौँ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी…

माओबादी केन्द्र पार्टी बैधानिक भएको निर्वाचन आयोगको ठहर

८६ राजनीतिक दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयबारे एक आयुक्तका अनुसार मा‌ओवादी केन्द्र वैधानिक रहेको ठहर गरिएको छ…

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि, मेस्सी र नेयमार उत्कृष्ट खेलाडी

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

४७ औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार बिहान रियो दि जेनेरियोको ऐतिहासिक मराकाना रंगशालामा भएको फाइनल खेलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले १५…