KhabarUK

KhabarUK

एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए, बाहिरिएका सांसदहरु

एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई…

१६५ सांसदको समर्थनसहित देउवाले प्राप्त गरे विश्वासको मत

देउवाले प्राप्त गरे विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मतदानमा २४९ उपस्थित हुनु भएकाे थियाे । मतदानमा उहाँको पक्षमा १६५…

पुनर्स्थापित संसद्को पहिलो बैठकमै देउवाले किन लिँदैछन् विश्वासको मत ?

प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेपाली कांग्रेसका एक जना नेताले एक महिनासम्म दुबिधाग्रस्त अवस्थामा सत्ता सञ्चालन गर्नुभन्दा तत्कालै प्रतिनिधिसभामा आफ्नो समर्थन सिद्ध गर्नु उपयुक्त ठानेर प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बताएका छन्। कांग्रेस नेता रमेश लेखकले विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयमा…

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत दिने तयारी गरेका हुन् । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले आजै प्रधानमन्त्री देउवाले विश्वासको मत…

सङ्घीय संसद् अधिवेशन आज, तीन जना सांसद कोरोना सङ्क्रमण

सङ्घीय संसद् अधिवेशन आज

काठमाडौँ, । सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदै छ । सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको संसद् सचिवालयले…

बेलायतको स्थानिय कलाकार दिपक मैथानेको नयाँ म्युजिक भिडियो “बैगुनी” सार्वजनिक

दिपक मैथानेको नयाँ म्युजिक भिडियो

लण्डन । बेलायतका स्थानीय नेपाली कलाकार दिपक मैथाने मगरले आफ्नो जन्मदिनको अवसर पारेर ‘बैगुनी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । तमु समाज यूकेको संस्थापक अधक्ष्य श्री चित्र बहादुर गुरुङ प्रमुख अथिति रहेको कार्यक्रममा मैथानेले आफ्नो नयाँ म्युजिक भिडियो…

एमालेका दोस्रो तहका नेताहरु एकताको लागि पुन छलफलमा जुटे

एकताको लागि पुन छलफल

काठमाडौं : पार्टी एकताको लागि नेकपा एमालेको दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। शनिबार बिहान सिंहदरबारमा विघटित एकता कार्यदल दल सदस्य र नेताहरु बीच छलफल चलिरहेको छ । शुक्रबार स्थायी समितिले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।…

एनआरएनए यूकेको अधिबेशन एक हप्ता पछि, निर्वाचन तालिकामा पनि हेरफेर

एनआरएनए यूकेको अधिबेशन एक हप्ता पछि

उम्मेदवारी दर्ता जुलाई १९ तारिखमा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आज एक बिज्ञप्ती जारी गर्दै आगामी जुलाई १८ तारिखलाई तय गरेको राष्ट्रिय पेरिषदको अधिबेशन एक हप्ता पछि सारेरा आगामी जुलाई २५ तारिख आईतवार २०२१ मा सारेको छ ।…

नेपाललाई चीनले थप १६ लाख खोप अनुदान दिने

नेपाललाई चीनले थप १६ लाख खोप अनुदान दिने

काठमाडौं । चीनले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएकी हुन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै राजदूत यान्छीले प्रधानमन्त्री देउवासँगको…

प्रधानमन्त्री देउवा बालुवाटार सरे

प्रधानमन्त्री देउवा बालुवाटार सरे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन् । शुक्रबार बिहान १० बजेतिर देउवा बालुवाटार प्रवेश गरेका हुन् । सर्वोच्च अदालतले सोमबार संसद पुन:स्थापना गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद…