KhabarUK

KhabarUK

नेपालमा निर्माण सामग्रीको भाउ यस्तो छ, एक तले घरमा कति लाग्छ खर्च ?

निर्माण सामग्रीको भाउ

पछिल्लो समय केही मुख्य निर्माण सामग्रीको मूल्य हेरफेर भएको छ । व्यवसायीहरूका अनुसार गिटी-बालुवाको भाउ स्थिर छ । इँटा, सिमेन्ट र डन्डीको भाउ थोरै तलमाथि भएको हो । हाल बजारमा इँटाको भाउ कम भएको छ, सिमेन्ट र डन्डीको बढेको छ।…

पूर्वमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री गुरुङ

काठमाण्डौ । विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र कांग्रेस सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।विशेषले तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री तथा कांग्रेस सांसद टेकबहादुर गुरुङसहित नाै जनामाथि भ्रष्टाचार कसुर स्थापित…

उपचारको नाममा पूर्वराष्ट्रपति यादव र पूर्वप्रधानमन्त्री खनालले लिए २ करोड ७५ लाख

पूर्वराष्ट्रपति यादव र पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं : सरकारले संविधान एवं कानुन विपरित उपचार सहायताको नाममा पहुँचवाला व्यक्तिलाई पटक-पटक गरी करोडौं खर्च गरेको छ । अर्थ मन्त्रालयले पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललगायतलाई उपचार खर्च शीर्षकमा आर्थिक सहायता…

भब्य सम्पन्न गर्‍यो चार भञ्ज्याङ तुम समाज युकेले १३ औं बार्षिक च्यारिटी डिनर

चार भञ्ज्याङ तमु समाज यूके

लण्डन । चार भञ्ज्याङ तमु समाज यूकेको अध्यक्ष श्री बेन कुमार गुरुङको अध्यक्षतामा र बेलायतको लागि नेपाली राजदूत महामहिम श्री ज्ञानचन्द्र आचर्यज्यु र उहाँको श्रीमती सुनिता आचर्यज्युको प्रमुख आतिथ्यतामा लन्डन फेल्तहाम स्थित कम्युनिटी कलेजमा गत २५ फेब्रअरी २०२३ शनिबारका दिन…

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपतिमा भने अनिर्णित

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने कुनै…

नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय, समर्थन पनि फिर्ता

नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुर…

पल शाह रिहा भए

पल शाह

तनहुँ । उच्च अदालतबाट सफाई पाएपछि पल शाह जेलबाट छुटेका छन् । तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो । पल कारागारबाट छुट्दा उनकी बहिनीले बुझेकी छन् । कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा जम्मा भएका छन्। जिल्ला अदालत नवलपुर…

म्यान्चेस्टर युनाइटेडले जित्यो काराबाओ कप

म्यान्चेस्टर युनाइटेड

एजेन्सी । सन २०१७ पछि म्यान्चेस्टर युनाइटेडले न्युकासललाई हराउँदै इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । आइतबार राति वेम्ली मैदानमा भएको फाइनलमा न्युकासललाई २–० ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडको जितमा मिडफिल्डर कासेमिरोले र रासफोर्डले…

विमानस्थल जानै लाग्दा प्रधानमन्त्रीले रोकिदिए परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण

परराष्ट्र मन्त्री पौड्याल

काठमाण्डौ । परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम समयमा रोकिदिएका छन् । मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा उनी जेनेभाका लागि जाने तयारी थियो । दिउँसो साढे तीन बजेतिर प्रधानमन्त्री…

रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन ८ दलले कार्यदल बनायो

८ दलले कार्यदल बनायो

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ बालुवाटारमा आठ दलको बैठक बोलाएका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले राष्ट्रपतिको चुनावका लागि आठ राजनीतिक दल मिलेर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताइन् । आठ दलीय गठबन्धनमा…