सन २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने

एजेन्सी । सन् २०३२ को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी बुधबार पाएसँगै ब्रिसबेन ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्ने अस्ट्रेलियाको तेस्रो सहर हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले बुधबार २०३२ को ओलम्पिक आयोजना गर्ने जिम्मेवारी ब्रिसबेनलाई प्रदान…









