KhabarUK

KhabarUK

जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने

मन्त्रिपरिषद् विस्तार

काठमान्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जसपाको आधिकारिता विवाद ११ साउनमा टुंग्याउने निर्वाचन आयोगको तयारी छ । २९ असारमा शपथग्रहण गरेका देउवाले त्यही दिन कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई गरी चार…

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख डोज खोप

रासस/एएफपी । विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४२ करोड ३४ लाख १७ हजार…

आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन पनि सञ्चालन

मध्यम तथा लामो दूरीका सवारी साधन पनि सञ्चालन

काठमाडौँ – सरकारको निर्णय अनुसार आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालन हुने भएका छन् । यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो । तर सरकारको पछिल्लो…

मलेसियाबाट २४ शब र ३ अस्तु ल्याइयो

मलेसियाबाट २४ शब र ३ अस्तु ल्याइयो

काठमाडौँ । लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जसमा ३ जनाको अस्तु मात्रै छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएको हो ।…

टोकियो ओलिम्पिकको पहिलो स्वर्ण चिनिया खेलाडीलाई, दुई नेपाली खेलाडी पराजित

टोकियो ओलिम्पिक

टोकियो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चीयानले जितेकी छन् । उनले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक पाएकी हुन् । उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलन सहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए…

एमालेको उपाधक्ष्य तथा नेता भिम रावलले रजिनामा फिर्ता

एमालेको उपाधक्ष्य तथा नेता भिम रावलले रजिनामा फिर्ता

काठमाडौँ । एमाले उपाधक्ष्य तथा नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ । पार्टी र नेता कार्यकर्ताबाट राजीनामा फिर्ता लिन दबाब आएको…

टोकियो ओलिम्पिक्स आज समुद्घाटन, नेपाली खेलाडीले भोलिदेखि नै खेल्ने

टोकियो ओलिम्पिक्स आज समुद्घाटन

युके समय बिहान ११:२० देखी ४ बजेसम्म बिबिसी वानमा टोकियो ओलिम्पिकको समुद्घाटन समरोह प्रतक्ष्य प्रसारण हेर्नसक्नुहुन्छ । बिबिसी- ३२ औँ गृष्मकालीन ओलिम्पिक्स अर्थात टोकियो ओलिम्पिक्स आज समुद्घाटन हुँदैछ । समुदघाटन समारोहमा नेपालको तर्फबाट पौडी खेलमा सहभागी तथा प्रतिस्पर्धी गर्न जापान…

बैंकिङ सिष्टम ह्याक प्रकरण : डराउनुपर्दैन, नेपाल राष्ट्र बैंक

बैंकिङ सिष्टम ह्याक प्रकरण

काठमाडाैं । नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम…

पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ३० लाख निकासा

पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा (एमाले)का नेता झलनाथ खनालको उपचारका लागि कानुनविपरीत ३० लाख रुपैयाँ निकासा भएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिरहेका खनालका लागि अर्थमन्त्रालयले ३० लाख रुपैयाँ निकासा दिएको हो । निर्वतमान प्रधानमन्त्री केपी शर्मा…

घर नछोड्ने, अपमान भने नसहने- नेता नेपाल

घर नछोड्ने, अपमान भने नसहने- नेता नेपाल

काठमाडौँ – कमीकमजोरी हटाएर शुद्धीकरण गरि पार्टीलाई नयाँ ढंगबाट अघि लैजाने जिम्मेवारी अहिले आफूहरुको काँधमा रहेको नेकपा एमालेका नेता माधवकुमार नेपालले बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान पुष्पलाल स्मृति पार्क चम्पादेवीमा…