KhabarUK

KhabarUK

जसपा उपेन्द्रको नेतृत्वमा सरकारमा जाने, को को जाने भए त मन्त्री ?

जसपा उपेन्द्रको नेतृत्वमा सरकारमा जाने

काठमाडौँ । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । शनिबार मात्रै संसदीय दलको नेता सर्वसम्मत चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने एक नेताले जानकारी दिए ।…

एनआरएनए यूकेको निर्वाचन २ दिन पर सर्यो

एनआरएनए यूकेको निर्वाचन २ दिन पर सर्यो

लन्डन । एनआरएनए यूके निर्वाचन दुई दिन पर सारेको छ । मतदान आगामी अगष्ट २ तारिख सोमबारलाई तय गरेको छ । मतदान शुरु हुन केही घण्टा बांकी रहंदा निर्वाचन समितिले निर्वाचन दुई दिन पर सारेर २ अगष्ट सोमबार दिउसो १२…

कोरोना सन्क्रमित सन्ख्या बढेपछि सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ । दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न बैठक बस्न लागेको हो । आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने बैठकमा कोरोना संक्रमण रोकथामको उपायबारे छलफल…

टोकियो ओलम्पिकमा सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्

सरस्वती चौधरी

काठमाडौँ : एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन् । एक सय मिटर महिला दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२ः९१ सेकेन्डमा पूरा गरेकी थिइन् ।…

काङग्रेसको कृयाशील सदस्य बिबाद मिलाउने जिम्मा शिर्ष नेतालाई, महाधिबेसन सर्ने

बिबाद मिलाउने जिम्मा शिर्ष नेतालाई

काठमान्डौ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन नेतृत्व तहलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले…

अधक्ष्य ओली र नेपालबिच भेटबार्ता अझै हुन सकेन, नेपालको ‘आनाकानी’

नेपालको ‘आनाकानी’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट…

विश्वका १३२ राष्ट्रमा कोभिड डेल्टा भेरियन्ट फैलिएको विश्व स्वास्थ्य संगठनको स्पष्टोक्ति

विश्वका १३२ राष्ट्रमा कोभिड डेल्टा भेरियन्ट फैलिएको

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । सँगसगै कतिपय देशमा चाैथो लहर पनि सुरु भएको कुरा विश्व स्वास्थ्य संगठनको स्पष्टोक्ति गरेको छ । यही जुलाई १७ देखि २५ सम्म सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत…

उखु किसानद्वारा बक्यौता रकम नपाए फेरि आन्दोलनको गर्ने घोषणा

उखु किसानद्वारा फेरि आन्दोलनको गर्ने घोषणा

काठमाडौं । उद्योगबाट बक्यौता रकम नपाएपछि उखु किसानले फेरि काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् । आज बिहिबार पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । यसका लागि समितिले भदौ ५ गतेसम्म किसानको सबै भुक्तानी दिन…

माधव नेपाल समूह तथा जनमोर्चा सरकारमा नजाने

नेपाल समूह तथा जनमोर्चा सरकारमा नजाने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए । पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो…

लन्डन निवासी गौरिका सिंहले टोकियो ओलिम्पिकमा आज प्रतिस्पर्धा गर्दै

गौरिका सिंहले टोकियो ओलिम्पिकमा आज प्रतिस्पर्धा गर्दै

लन्डन निवासी नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज नेपालको तर्फबाट पौडीमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो…