तमु समाज यूकेले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गर्यो

नारायण सिंह गुरुङ । लण्डन । तमु समाज युकेले हिजो १ अगस्ट २०२१ आइतबारको दिन विम्बली स्थित आफ्नै सामुदायिक भवनमा एक भव्य समारोहको बीच सल्लाहकारहरु सहितको पाँचौं कार्यसमितिको सम्पूर्ण सदस्यहरुलाई धन्यवादको साथमा विदाई र नयाँ ट्रष्टिज सदस्यहरु र सल्लाहकारहरु सहितको…









