KhabarUK

KhabarUK

भुटानले दिएको कोभिडविरुद्धको अष्ट्राजेनिका खोप नेपाल आइपुग्यो

अष्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाडौं । भुटानले नेपललाई अनुदानस्वरुप दिएको अष्ट्राजेनिकाको काेभिड खोप शुक्रबार नेपाल ल्याइएको छ । भुटानबाट ड्रक एयरको जहाजबाट खोप ल्याइएको नागरिक उड्डयन प्राधिकरले जनाएको छ । प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे खाेप ल्‍याएकाे विमान अवतरण गरेको थियो…

काँग्रेसको महाधिवेशन भदौमा सम्भव छैन : महामन्त्री कोइराला

महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.श​शाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए । उनले भने, “आन्तरिक…

सत्ता गठबन्धन कार्यदलले बुझायो प्रतिवेदन (पूर्णपाठसहित)

सत्ता गठबन्धन कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा र शीर्ष नेताहरुलाई सरकारका न्यूनतम साझा प्रतिवेदन बुझाएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले आफ्नो प्रतिवेदन देउवा र शीर्ष नेतालाई बुझाएको हो । कार्यदलले मन्त्रीहरुले पालना गर्नुपर्ने १४ बुँदे आचारसंहिता…

हङकङ निवासी LG (लाली गुँराँस) ग्रुपको संस्थापकहरु खुशी

(लाली गुँराँस) ग्रुपको संस्थापकहरु खुशी

सन्दर्भ गत जुलाई २४ तारिख शनिबार सम्पन्न गोरखा कप २०२१ को मेन (युथ) तर्फको फुटबल बिजेता क्लब LG (लाली गुँराँस)Lions को हो । LG (लाली गुँराँस) ग्रुप (समुह) सर्बप्रथम हङकङमा सन २००२ मा स्थापना भएको हो । यसै ग्रुपसँग सम्बन्धन…

प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विवाद मिल्यो

अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विवाद मिल्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’मा पछिल्लो समय पेचिलो बन्दै गएको विषय हो प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको विवाद । वरिष्ठ उपाध्यक्षले आफूलाई दु:ख दिएको कारण आफूले राजीनामा दिने प्रशिक्षकले सामाजिक सञ्जालमा पोस्ट गरेपछि एन्फामा माहोल…

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व, बेलायतको निर्वाचन पारीणाम अगष्ट ५ तारिख

एनआरएनएको ६१ देशमा नयाँ नेतृत्व

गैरआवसीय नेपाली संघको ८४ राष्ट्रिय परिषदहरु मध्ये २०२१ – २३ लागि ६१ देशमा राष्ट्रिय समन्वय परिषद् (एनसिसि) को निर्वाचन सम्पन्न भएको कुरा संघको महासचिव डा.हेम राज शर्माले जानकारी गराउनुभएको छ । हालसम्म ६१ देशहरुमा राष्ट्रिय परिषद गठन भएकोमा ४२ देशको…

ओली सरकारले गठन गरेको भूमि आयोग खारेज

भूमि आयोग खारेज

काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका सबै संरचना खारेज गरेको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले आयोगका सबै संरचना खारेज गर्ने निर्णय गरेको हो । केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोग एकमुष्ठ खारेजीको…

कुलमान घिसिङलाई पुन: बिध्दुत प्राधिकरणमा ल्याउने तयारी

कुलमान घिसिङलाई पुन: ल्याउने तयारी

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा…

मिलन पाण्डेसहित ४ नेताले रवीन्द्र मिश्रको काउन्टरमा अर्को प्रस्ताव ल्याए (पूर्णपाठसहित)

रवीन्द्र मिश्रको काउन्टरमा अर्को प्रस्ताव

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्को प्रस्ताव ल्याएका छन् । पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक गरिएको हो । ‘वैकल्पिक…

पारस खड्काको सन्यास र क्रिकेटसँग उनकाे साइनाे

पारस खड्काको सन्यास

काठमाडाैँ । सन् २०१९ काे अक्टुबर १५ मा नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे कप्तानबाट पारस खड्काले दिएकाे राजीनामा जति अप्रत्यासित थियाे ठीक त्यसैगरि उनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे निर्णय सार्वजनिक गरेका छन् । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कुराकाे कुनै…