KhabarUK

KhabarUK

धामीको शव ड्रोन प्रयोग गरी खोज्ने तयारी : तुइन प्रकरण

धामीको शव ड्रोन प्रयोग गरी खोज्ने तयारी

दार्चुला । सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी…

सर्वोच्चद्वारा भूमि आयोग विघटनविरूद्ध रिटमा अल्पकालीन अन्तरिम आदेश (आदेशसहित)

भूमि आयोग विघटनविरूद्ध रिटमा अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । खतिवडाको इजलासले अन्तरिम आदेश जारी गर्ने पक्षमा…

असनरत गोरखा सत्याग्रह संघर्ष समितिलाई तमु समाज यूकेको आर्थिक सहयोग

लन्डन । गोर्खा सत्याग्रह संघर्ष समिति यूकेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तमु समाज यूकेले व्यवस्थापनका लागि ८ सय ५२ पाउन्ड सहयोग गरेको छ । शनिबार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव धरम बल गुरुङ र संयोजक कमल गुरुङ आमरण अनशनस्थल लन्डनको प्रधानमन्त्री कार्यालय अघि पुगी सहयोग हस्तान्तरण गरेका हुन् । रिले अनशन थालेको १७ दिनसम्म बेलायत सरकारले माग सुनुवाइका लागि पहल नगरेको भन्दै संघर्ष समितिले आन्दोलन कडा पार्दै लगेको छ । शनिबारदेखि भूपू सैनिक एवं अभियन्ता ज्ञानराज राई, पुष्पा राना घले र धनबहादुर गुरुङले भोक हड्ताल थालेका छन् । सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले सरकारले बेवास्ता गरेको भन्दै आमरण अनशन सुरु गरेको बताए । आफूहरुको आन्दोलनमा सबै पक्षको ऐक्यबद्धता समर्थन र हौसला दिएको उनको भनाइ छ । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले बेलायत सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया नआएको जनाउँदै यसपटक माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने बताए । लामो समयदेखि आफ्ना मुद्दाहरुको विषयमा व्रिटिस सरकारलाई अवगत गराइरहेपनि सरकारले आश्वासन मात्र दिएको तर कार्यान्वयन नगरेको भन्दै भूपू गोर्खाहरु पटक पटक आन्दोलनमा उत्रिरहेका छन् । उनीहरुले ब्रिटिस सरकारसँग कूटनीतिक माध्यमद्वारा सम्पर्क गरी वार्ताको मिति तोक्न नेपाल सरकारसँग पनि माग गरेका छन् ।

लन्डन । गोर्खा सत्याग्रह संघर्ष समिति यूकेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तमु समाज यूकेले व्यवस्थापनका लागि ८ सय ५२ पाउन्ड सहयोग गरेको छ । शनिबार संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव धरम बल गुरुङ र संयोजक कमल गुरुङ आमरण अनशनस्थल लन्डनको प्रधानमन्त्री…

आस्मिता आले टोटेनह्यम फुटबल क्लबमा अनुबन्धित

आस्मिता आले

लण्डन । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि एस्टोन भिल्लासँग अनुबन्धन रहेको अस्मिता आलेले अहिले क्लब परिवर्तन गरेर बेलायतको अर्को सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबसँग अनुबन्धन गरेकी छिन् । अस्मिताले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने…

म्यानचेष्टर सिटीलाई हराउँदै लेस्टर कम्युनिटी शिल्ड बिजेता

म्यानचेष्टर सिटीलाई हराउँदै लेस्टर कम्युनिटी शिल्ड बिजेता

लण्डन । प्रिमियर लिग विजेता र एफए कप विजेताबिच सिजन सुरु हुनु भन्दा अगाडी वा सिजनको सुरुवात गर्न खेलिने कम्युनिटी शिल्डमा प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई पराजित गर्दै एफए कप बिजेता लेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । केलेची…

एनआरएनए यूकेको अधक्ष्यमा प्रेम गाहा मगर बिजयी

अधक्ष्यमा प्रेम गाहा मगर बिजयी

लण्डन । एनआरएनए यूकेको आगामी २०२१-२३ कार्यसमितिको लागि पहिलो चोटी अनलाइन मार्फत गरिएको मतदान (भोटिङ)मा प्रेम गाहा मगर बिजयी हुनुभएको छ । अगष्ट २ र ३ तारिखमा अनलाइन मार्फत सम्पन्न भोटिङमा प्रेम गाहा मगरले ४ हजार ५७४ मत पाएका थिए…

लियोनेल मेस्सीले बार्सिलोना क्लब छाड्ने निश्चित

लियोनेल मेस्सी

एजेन्सी । आर्जेन्टीनाका कप्तान अनि स्पेनी क्लब बार्सिलोनाका कप्तान ३४ वर्षीय लियोनेल मेस्सीले उक्त क्लबसँग नयाँ सम्झौता गर्ने ठानिएको थियो तर अब त्यो सम्भव नभएको सो क्लबले जनाएको छ । ‘वित्तीय एवम् संरचनागत अवरोधहरू’का कारण उनको सम्झौता नवीकरण नहुने क्लबले…

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डा. केसीको माग

डा. केसी

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको डा. केसीको आरोप…

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रचार भिडियो बन्द गर्न महामन्त्री र प्रवक्ताको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रचार भिडियो

काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका विषयमा उनको सचिवालयबाट भिडियो प्रचार सुरु भएको छ । भिडियो मात्र नभएर ऐतिहासिक महत्वका फोटोहरु तथा ‘ग्राफिक्स टेक्ट’मार्फत गरिएका प्रचार सामग्री तत्काल बन्द गर्न महामन्त्री पूर्णबहादुर खड्का तथा प्रवक्ता विश्वप्रकाश शर्माले अनावश्यक…

काठमाडौँका मुख्य सडकहरुमा बत्ती जडान हुँदै

काठमाडौँका मुख्य सडकहरुमा बत्ती जडान हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु. ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि…