नेपाली मेलाको तयारीका लागि तमु धिं यूके र नेपाली राजदुताबासबिच छलफल

लण्डन । अगष्ट महिनाको बैंक होलिडेको सप्ताहन्त पारेर तमु धिं यूकेले हरेक बर्ष आयोजना गर्ने बेलायतबासी नेपालीहरुको सबैभन्दा ठुलो मेला “१२औ नेपाली मेला- २०२१” को तयारी सम्बन्धमा नेपाली राजदुताबास र तमु धिं यूकेबिच छलफल सम्पन्न भएको छ । १२औ नेपाली…









