KhabarUK

KhabarUK

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त साथै तीन सदस्यीय मन्त्रिपरिषद

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री

काठमाण्डौ । एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् । नेकपा…

नयाँं दल दर्ता गर्ना माधव समुह र महन्त ठाकुर समुह निर्वाचन आयोग जांदै

नयाँं दल दर्ता गर्ना माधव समुह र महन्त ठाकुर समुह

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै दलविहीन भएको महन्थ ठाकुर समूहले नयाँ पार्टीको नाम टुंग्याएको छ । नेता लक्ष्मणलाल कर्णका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी लोकतान्त्रिक हुनेछ । उनले नयाँ पार्टीको चुनाव…

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धि अध्यादेश जारी

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको रातोपाटीलाई जानकारी दिए । ‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले…

बिभिन्न निर्णयसहित एनआरएनए यूके दशौं कार्यसमितिको पहिलो बैठकमा सम्पन्न

तस्बिर- एनआरएनए यूकेको फेसबुकबाट

अल्डरसट, ह्याम्पसायर । हिजो मिती १६ अगष्ट २०२१ सोमबार अल्डरसट स्थित द प्यालेसमा एनआरएनए यूके दशौं कार्यसमितिको पहिलो बैठकमा सम्पन्न भएको छ । नवनिर्बाचित अधक्ष्य प्रेम गाहा मगरको अधक्ष्यमा बसेको बैठकले थुप्रै निर्णयहरु गरेका छन । दशौं कार्यसमितिको पहिलो बैठकले…

अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार

काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि काम गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा…

नेपाल सरकारद्वारा भूतपूर्व गोरखा सैनिकलाई अनसन फिर्ता लिन आह्वान

भूतपूर्व गोरखा सैनिकलाई अनसन फिर्ता लिन आह्वान

काठमाडौँ । मन्त्री परिषदको आज सोमबार बसेको बैठकले बेलायतमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसन लगायत अन्य विरोध कार्यक्रमप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको र सबै बिरोध कार्यक्रमहरु फिर्ता लिन आह्वान गरेको कुरा सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय…

पोखराका सम्पदा भाडामा नलगाउन सर्बोच्च अदालतको अन्तरिम आदेश

भाडामा नलगाउन सर्बोच्च अदालतको अन्तरिम आदेश

पोखरा — रामघाटसहित पोखराका प्राकृतिक सम्पदा भाडामा लगाउने सम्पूर्ण प्रक्रिया रोक्न उच्च अदालत पोखराले आइतबार अन्तरिम आदेश जारी गरेको छ । सम्झौता भइसकेका र सम्झौता हुने क्रममा रहेका आयोजनाका काम तत्कालका लागि अघि नबढाउन अदालतले अन्तरिम आदेश जारी गरेको हो…

तमु धि युकेद्वारा राजदुत लोकदर्शन रेग्मीलाई भब्य स्वागत (फोटो फिचर)

राजदुत लोकदर्शन रेग्मीलाई भब्य स्वागत

मिचेट, ह्याम्पसायर । यही अगष्ट महिनाको २९ तारिख हुने १२औ नेपाली मेला २०२१ को बारे विस्तृत जानकारी गराउन र १९औ गोरखा कप २०२१ समापन समारोहमा तमु धिं यूकेले बेलायतको लागि नेपाली राजदुत महामहिम लोकदर्शन रेग्मीलाई औपचारिक रुपमा भब्य स्वागत गरेको…

बेलायतको प्लिमाउथ गोलीकाण्डमा आक्रमणकारीसहित ६ जनाको मृत्यु

प्लिमाउथ गोलीकाण्डमा आक्रमणकारीसहित ६ जनाको मृत्यु

बेलायतको प्लिमाउथमा भएको गोलीकान्डमा हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलायतको स्थानीय समयअनुसार बिहीवार बेलुका साँझ ६ बजेर १० मिनेटमा किह्याम क्षेत्रमा गोलाबारीबारे प्रहरीले सूचना पाएका थिए । प्रहरीका अनुसार घटनामा मारिनेमा ३ महिला, २ पुरुष र…

फिफा वरियतामा नेपाल तीन स्थान माथि, १६८औँ स्थानमा

फिफा वरियतामा नेपाल

फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो…