KhabarUK

KhabarUK

डा भट्टराईले श्रीमती हिसिलालाई मन्त्री बनाउन चाहिएपछि जसपामा लफडा

हिसिलालाई मन्त्री बनाउन चाहिएपछि

काठमाडौँ – सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)मा मन्त्री बनाउने विषयमा विवाद भएको छ । मुख्यगरी संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो समूहबाट पत्नी हिसिला यमी वा गंगानारायण श्रेष्ठमध्य एक जनालाई मन्त्री बनाउन दबाब दिएपछि विवाद भएको हो…

नेपाल आइडल सिजन ४ मा जज (निर्णायकहरु) परिवर्तन हुँदै

नेपाल आइडल सिजन ४

काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि सुरु हुने भएको छ । शो’का निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै सुरु हुने बताएका हुन् । फ़्रेन्चाइजका लागि ३ वर्षको अनुमति सकिएपछि शोको विषयमा अन्यौलता छाएको थियो ।…

अन्तर्राष्ट्रिय खेल हुनेभएपछि पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’

पोखरा । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो ।…

ओलीनिकट नेताहरूद्वारा १४ सांसदलाई छिटो कारबाही गर्न सभामुखलाई निरन्तर दबाब

१४ सांसदलाई छिटो कारबाही गर्न सभामुखलाई निरन्तर दबाब

काठमाडौँ — माधव नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओली निकट नेताहरू भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका…

१० बुँदे सहमति कार्यान्वयन गर्न र नयाँँ पार्टी दर्ता नगर्न एमालेका ९ नेताको ध्यानाकर्षण

एमालेका ९ नेताको ध्यानाकर्षण

पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका एमाले स्थायी कमिटीका नौ नेताले पार्टीलाई विभाजनबाट बचाउन १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका छन् । उपाध्यक्ष भीमबहादुर रावलसहित नौ नेताले संयुक्त वक्तव्य प्रकाशित गर्दै त्यस्तो ध्यनाकर्षण गराएका हुन् ।…

सर्बोच्च अदालतद्वारा अनशनरत गोर्खा सैनिकको जीवन रक्षा गर्न आदेश

गोर्खा सैनिकको जीवन रक्षा गर्न आदेश

काठमाडाैं । सर्वोच्च अदालतले बेलायतमा अनशनमा बसेका गोर्खा सैनिकको जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको नामममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले अनशन बसेका व्यक्तिहरुको तत्काल जीवन रक्षाको आवश्यकता रहेको भन्दै जीवन रक्षाको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा…

गोरखा सत्यग्रह संघर्ष समितीको अमरण अनसन १३औ दिनमा तोडियो

गोरखा सत्यग्रह संघर्ष समितीको अमरण अनसन १३औ दिनमा तोडियो

लण्डन । बिशेष गरेर १९९७ साल भन्दा अगाडी अबकास प्राप्त ब्रिटिश भुपु गोरखा सैनिकहरुलाई बेलायती समकक्षी सरह पेन्सनको माग र अन्य समान हकहितको माग गर्दै गत अगष्ट ७ तारिखदेखि गोरखा सत्याग्रह संघर्ष समितिका अभियन्तहरु- ज्ञानराज राई, धन गुरुङ र पुष्प…

अफगानिस्तानबाट २८८ जना नेपालीको उद्धार

अफगानिस्तानबाट २८८ जना नेपालीको उद्धार

काठमाडाैं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडाैं ल्याइएको छ । उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९…

जसपा लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु (सुचीसहित)

जसपा लोकतान्त्रिक पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गरेका महन्थ ठाकुर पक्षले २४ जना केन्द्रीय कार्यकारिणी समितिको सूची बुझाएको छ। नयाँ पार्टीको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ । अहिले पार्टीमा वरिष्ठ नेता राखिएको छैन । महन्थ ठाकुरको नेतृत्वमा कार्यकारिणी समिति…

को को छन त माधव नेपालले दर्ता गरेको नयाँ दल- नेकपा एमाले समाजबादी पार्टीमा (सुचीसहित)

नेकपा एमाले समाजबादी पार्टी

काठमाडौँ- नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ। उनीहरुले चुनाव चिह्न ‘खुला किताब’ भने पनि यसअघि नै दर्ता भएका कारण उक्त चिह्न स्वीकृत हुन नसकेको हो । एमाले समाजवादीको अध्यक्षमा…