द्वन्द्वकालीन मुद्दामा सबै माओवादीको एउटै स्वर, शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउन सरकारसँग माग

काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि संक्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादी सबै नेताले एउटै स्वर बनाएका छन् । दसवर्षे सशस्त्र द्वन्द्वमा एकै ठाउँ रहेका…









