KhabarUK

KhabarUK

खास के हो त पोखराको मणिपाल अस्पताल खरिद बिक्री काण्ड (सम्झौतापत्र सहित)

पोखराको मणिपाल अस्पताल

पोखरा । मणिपाल अस्पताल बिक्री प्रकरणले अहिले देशै तरंगित बनेको छ । मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले प्रख्यात मणिपाल शिक्षण अस्पताल पोखराको व्यावसायिक घराना बतास गुु्रप र अटोवेज ग्रुपले खरिद गरेको छ । शुक्रबार नै सेयर खरिद सम्झौतासमेत भइसकेको छ…

एकीकृत समाजवादीको अन्तरिम स्थायी समिति गठन तथा सन्सदीय नेता चुन्ने

एकीकृत समाजवादीको अन्तरिम स्थायी समिति गठन तथा सन्सदीय नेता चुन्ने

काठमाडौं । एमालेबाट हालै विभाजित नेकपा एकीकृत समाजवादीले अन्तरिम स्थायी समिति गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमोश हमाल अन्तरिम स्थायी समितिमा छन् । नेपाल, खनाल, न्यौपाने एमालेकै स्थायी…

नेपाल र यादवलाई मन्त्री छान्‍न सकस

नेपाल र यादवलाई मन्त्री छान्‍न सकस

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ४७ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । महत्त्वपूर्ण मन्त्रालयहरू नेतृत्वविहीन रहँदा सरकारका कामकारबाही लथालिंग भएका छन् । सत्ता गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी (जसपा) मा मन्त्रीका आकांक्षी…

प्रचण्डद्वारा पार्टीको नेतृत्वबाट बिदा हुने इच्छा ब्यक्त

प्रचण्डद्वारा पार्टीको नेतृत्वबाट बिदा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्वको भूमिकाबाट बिदा हुने इच्छा व्यक्त गरेका छन् । उमेरका हिसावले आफू ७० वर्षको नजिक पुगिसकेकाले पनि अब युवाहरुलाई पार्टीको नेतृत्व लिन आग्रह गरे । शनिबार माओवादी केन्द्रको…

लण्डन साउथ इष्ट स्थित डाइमण्ड बुध्दिष्ट सेन्टरले गुम्बाको लागि भवन खरिद

डाइमण्ड बुध्दिष्ट सेन्टरले गुम्बाको लागि भवन खरिद

साउथ इष्ट लण्डन । नेपालीहरुको घना बस्ती रहेको ईलाकाहरु मध्ये एक लण्डन साउथ इष्ट स्थित डाइमण्ड बुध्दिष्ट सेन्टरले गुम्बाको लागि हालै भवन खरिद गर्न सफल भएको कुरा यस डाइमन्ड बुध्दिष्ट सेन्टरका महासचिब योगेश गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।…

अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने देउवा र पौडेलबीच सहमति

अनसन तोडाउने र महाधिवेशनको वातावरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्रको विवाद समाधान गर्ने सहमति जुटेको छ। सभापति देउवा र नेता पौडेलबीच भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने सहमति जुटेको हो । दुई नेताबीचको छलफलपछि क्रियाशील सदस्यका…

देउवा र दाहालबीच सरकारलाई छिट्टै पूर्णता दिनेबारे छलफल

देउवा र दाहालबीच सरकारलाई छिट्टै पूर्णता

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको हो । भेटमा सरकारलाई छिट्टै पुर्णता दिनेबारे छलफल भएको दाहालका प्रेस…

राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका कोच ह्वाटमोरले दिए राजीनामा

रासस । नेपालको राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले राजिनामा दिनुभएको छ । राष्ट्रिय क्रिकेट टोलिसँगै ओमान भ्रमणमा रहनुभएका उहाँले नेपाल क्रिकेट संघ (क्यान)लाई इमेल पठाएर राजिनामा दिएको जानकारी गराउनुभएको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले उहाँको राजिनामाको पुष्टि…

रोनाल्डोको आगमनसँगै म्यानचेस्टर युनाईटेडको प्रिमियर लिग जित्ने आशा

रोनाल्डोको आगमनसँगै म्यानचेस्टर युनाईटेड

एजेन्सी । धेरै अनुमानविपरित क्रिष्टियानो रोनाल्डो अन्ततः म्यानचेस्टर युनाईटेडमा आबद्ध भएका छन् । शुक्रबार राती म्यानचेस्टर सिटीसँगको आबद्धता प्रयास असफल भएपछि रोनाल्डो र म्यानचेस्टर युनाईटेडबीच सम्झौता भएको हो । स्पेनिस महारथी रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता रोनाल्डोले युभेन्टस छाडेर आफ्नो पुरानै…

काबुल विमानस्थलमा विस्फोट गराउनेमाथि अमेरिकी सेनाको हमला

काबुल विमानस्थलमा विस्फोट गराउनेमाथि अमेरिकी सेनाको हमला

बीबीसी नेपाली । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् । घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ । मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले…