आजदेखि ५६ जिल्लामा कांग्रेसको वडा अधिवेशन

काठमाडौँ- शुक्रबार ५६ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुन लागेको हो । क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि अधिवेशन सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।…









