KhabarUK

KhabarUK

सनमन गुरुङ्गको “माँझी दाई” असोज १ गते युट्युबमा रिलिज हुँदै

सनमन गुरुङ्गको "माझी दाई"

लन्डन । पुरानो घर पोखरा राम बजार पेन्सन क्याम्प भई हाल लन्डन बस्दै आउनु भएका सनमन गुरुङ्गले “माँझी दाई” बोलको गीत आगामी असोज १ गते आफ्नै युट्युब च्यानल मेरो संसारमा रिलिज गरिने कुरा खबर यूकेलाई जानकारी गराउनुभएको छ । कालिका…

फिफाद्वारा इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी सम्बन्धमा अनुसन्धान

रंगभेदी सम्बन्धमा अनुसन्धान

एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी व्यवहारको छानबिनका सुरु गरेका छ । बिहीबार राति भएको विश्वकप छनौट अन्तर्गत इंग्ल्याण्डले हंगेरीलाई ४–० ले पराजित गरेको थियो । सो खेलमा इंग्ल्याण्डका रहीम स्ट्रर्लिङ्ग र जुड बेलिङ्घमलाई निशाना…

३५ जिल्लामा नेपाली कांग्रेसको वडाअधिवेशन सम्पन्न

३५ जिल्लामा नेपाली कांग्रेसको वडाअधिवेशन

रासस । काठमाडौँ, भदौ १८ गते । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँरनगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले…

जेठ अन्तिम यता बाढीपहिरोका कारण ११६ जनाको मृत्यु

बाढीपहिरोका कारण ११६ जनाको मृत्यु

काठमाण्डौ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको…

मिलनकुमार थापा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त

मिलनकुमार थापा

काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको पशुपति क्षेत्र विकास…

कोभिड-१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

‘स्क्रब टाइफस’ रोग

काठमाडौँ – कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको बताए । उनले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध…

एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यकबाहेक भेटघाट बन्द

एमाले अध्यक्ष ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए । ओली अहिले बालकोटस्थित निवासमै आराम…

भोली आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुने

मनकामना केबलकार सञ्चालन हुने

चितवन । कोरोना संक्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेदेखि केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको…

अनुमती बिना किन हेलिकोप्टर उडाएको भनि भारतीय पक्षलाई दार्चुला प्रशासनको प्रश्‍न

भारतीय पक्षलाई दार्चुला प्रशासनको प्रश्‍न

काठमाडौँ – दार्चुलाको आकाश हुँदै दैनिक ३-४ पटकसम्म भारतीय हेलिकप्टरले उडान भरेको विषयमा जिल्ला प्रशासन कार्यालयले भारतीय पक्षलाई पत्र लेखेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले दैनिक रुपमा हेलिकप्टर उड्न थालेपछि भारतीय पक्षलाई र गृहमन्त्राय दुवैलाई पत्र लेखेको…

पशुपतिनाथ मन्दिर पाँच महिनापछि खोल्ने तयारी

पशुपतिनाथ मन्दिर पाँच महिनापछि खोल्ने तयारी

रासस । काठमाडौँ- पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि…