एमसीसीको उच्च अधिकारी द्वय काठमाडौँमा, सुरक्षा व्यवस्था कडा

काठमाडौँ- एमसीसी उपाध्यक्ष फातेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । भर्खरै मात्र कतार एयरको विमानबाट उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । बिहीबार बिहानदेखि काठमाडौँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।…









