KhabarUK

KhabarUK

एमसिसीले सत्ता गठबन्धनमा ध्रुवीकरण

एमसिसीले सत्ता गठबन्धनमा ध्रुवीकरण

काठमाण्डौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा सहभागी दलहरूबीच ध्रुवीकरण सुरु भएको छ । सरकारले एमसिसीबारे उठेका प्रश्नमा स्पष्ट पार्न संस्थाको मुख्यालयलाई यही भदौ १८ मा पत्र पठाएको थियो । यो पत्रसँगै सरकार…

एल साल्भाडोरमा बिटक्वाइनलाई आधिकारिक मुद्रा

एल साल्भाडोरमा बिटक्वाइनलाई आधिकारिक मुद्रा

बीबीसी । विश्वमै पहिलोपटक एल साल्भाडोरले पछिल्लो समय प्रख्यात र विवादास्पद मानिएको क्रिप्टोकरेन्सी बिटक्वाइनलाई आधिकारिक मुद्राका रूपमा अपनाउन स्वीकृति दिएको छ । यो निर्णयसँगै विश्वभर बिटक्वाइनजस्ता डिजिटल करेन्सी नयाँ अवसर हुन् या खतरा बन्न सक्छन् भन्नेमा बहस सुरु भएको छ…

आइफोन १३ मा नेटवर्क नभए पनि फोन र म्यासेज गर्न मिल्ने

आइफोन १३

एजेन्सी । आइफोन सिरिज १३ देखि २० सेप्टेम्बरभित्रमा आइफोन १३ सार्वजनिक हुने सक्ने सिनेटले जनाएको छ । गत वर्ष कोभिड-१९ का कारण प्रडक्सन ढिला भएको आइफोन १२ अक्टोबर २३ मा सार्वजनिक भएको थियो तर यो वर्ष भने एप्पल पुरानै स्थितिमा…

राष्ट्रिय जनगणना कात्तिक २६ देखि गर्ने मन्त्रिपरिषदको निर्णय

मन्‍त्रिपरिषद् बैठक

रासस । सरकारले राष्ट्रिय जनगणना, २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । जनगणना आगामी कात्तिक २६ देखि मङ्सिर ९ सम्म हुनेछ । त्यसैगरी सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ…

तुइन घटनाको पाँच सातापछि भारतलाई पत्र

सातापछि भारतलाई पत्र

काठमाडौँ — भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा आपत्ति जनाउँदै सरकारले भारतलाई पत्र पठाएको छ । दुवै घटनामा भारतको संलग्नता रहेको भन्दै नेपालस्थित भारतीय…

अवकश हुन लागेको प्रधानसेनापति पूर्णचन्द्र थापाको कती छन् त सम्पत्ति ?

प्रधानसेनापति पूर्णचन्द्र थापा

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो…

क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको अधक्ष्यमा क्याप्टेन पिताम्बर गुरुङ

क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको अधक्ष्यमा क्याप्टेन पिताम्बर गुरुङ

उपाधक्ष्यमा साहरा यूकेको अधक्ष्य कुमार गुरुङ र चेलीबेटी प्रमुखमा श्रीमती चन्द्रादेबी गुरुङ निर्बाचित । अल्डरसट, ह्याम्पसायर । गुरुङहरुको उपथरहरु मध्ये एक क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको अधक्ष्यमा क्याप्टेन पिताम्बर गुरुङ सर्बसहमतिमा निर्बिरोध निर्बाचित हुनुभएको छ । एम्पायर हल अल्डरसटमा हिजो…

सनमन गुरुङ्गको “माँझी दाई” असोज १ गते युट्युबमा रिलिज हुँदै

सनमन गुरुङ्गको "माझी दाई"

लन्डन । पुरानो घर पोखरा राम बजार पेन्सन क्याम्प भई हाल लन्डन बस्दै आउनु भएका सनमन गुरुङ्गले “माँझी दाई” बोलको गीत आगामी असोज १ गते आफ्नै युट्युब च्यानल मेरो संसारमा रिलिज गरिने कुरा खबर यूकेलाई जानकारी गराउनुभएको छ । कालिका…

फिफाद्वारा इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी सम्बन्धमा अनुसन्धान

रंगभेदी सम्बन्धमा अनुसन्धान

एजेन्सी । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी व्यवहारको छानबिनका सुरु गरेका छ । बिहीबार राति भएको विश्वकप छनौट अन्तर्गत इंग्ल्याण्डले हंगेरीलाई ४–० ले पराजित गरेको थियो । सो खेलमा इंग्ल्याण्डका रहीम स्ट्रर्लिङ्ग र जुड बेलिङ्घमलाई निशाना…

३५ जिल्लामा नेपाली कांग्रेसको वडाअधिवेशन सम्पन्न

३५ जिल्लामा नेपाली कांग्रेसको वडाअधिवेशन

रासस । काठमाडौँ, भदौ १८ गते । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँरनगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले…