KhabarUK

KhabarUK

१८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि

१८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि

एजेन्सी । बेलायती किशोरी इमा राडुकानुले नयाँ इतिहास बनाएकी छिन । १८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि जित्दै नयाँ इतिहास बनाएकी छिन । इमाले बेलायतका लागि सन् १९७७ पछि यूएस ओपनको उपाधि जितेकी हुन । ४४…

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी

बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, संसद् निरन्तर चलाउने र समसायिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुन लागेको…

सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

प्रचार विभाग प्रमुख योगेश भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको ओरोप लगाएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकमा एमाले नेताहरूले सभामुख र अर्थमन्त्रीको भूमिकाप्रति टिप्पणी गरेको बताए । सभामुख…

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठ दिउँसो एक बजे बस्दैछ । आइतबारको बैठकमा २३ वटा अध्यादेश पेश हुँदैछन्। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ निर्णयार्थ प्रस्तुत गर्ने छन् । यस्तै उनले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८,…

दलहरूसँग छलफलपछि मात्र एमसीसी सम्झौता अघि बढाइने

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा

उपाध्यक्ष सुमारले देउवासँग भनिन्, ‘नेपाललाई एमसीसी सम्झौता चाहिने वा नचाहिने छिटो निर्णय गर्नुहोस्’ काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निचोड निकालेका…

किशोरी च्याम्पियनको पर्खाइमा यूएस ओपन

किशोरी च्याम्पियनको पर्खाइमा यूएस ओपन

एजेन्सी । यूएस ओपनको महिलातर्फको उपाधिका लागि दुई किशोरी भिड्ने भएका छन् । बिहीबार भएका अन्तिम चारका भिडन्तहरूमा बेलायती १८ वर्षिय इम्मा राडुकानु र क्यानडाकी १९ वर्षिय लेयला फर्नान्डेज विजयी भएपछि यसपटकको फाइनल दुई युवा खेलाडीबीच हुने पक्का भएको भएको…

नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरुमा युवा पुस्ता

नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरुमा युवा पुस्ता

गत हप्ता प्रधानमन्त्री शेर बहादुर देउवाको छोराले नेपाली काङग्रेसको कृयाशील सदस्य लिए लगत्तै भुपु गृहमन्त्री खुम बहादुरको छोरा पनि बाबुको बिँडो धान्छु भन्दै राजनीतिमा होमिएका छन, यस सँगै नेपाली काङग्रेसको जारी वडा तथा क्षेत्रिय अधिबेसनबाट थुप्रै युवाहरु प्रतिनिधिहरु राजनितीमा देखिएका…

व्यवसायी रुक्मशमशेर राणाको निधन

व्यवसायी रुक्मशमशेर राणाको निधन

काठमाण्डौ । ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । राणाका ज्वाइँ अनिलकेशरी शाहका अनुसार उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए । काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो ।…

अनलान कक्षा लिन रुखमै डेरा !

अनलान कक्षा लिन रुखमै डेरा !

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागिता जनाइरहेका छन्…

चैतभित्र पुन: मेलम्चीको पानी ल्याउने लक्ष्य

मेलम्चीको पानी

काठमाडौँ — सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गरी खानेपानी नियमित आपूर्ति गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आवश्यक मर्मत तथा पुनःस्थापन गरी पानी आपूर्ति गर्ने प्रतिस्थापन बजेटमार्फत घोषणा गरेका हुन् । गत असारमा मेलम्चीमा आएको बाढीले अम्बाथानस्थित…