KhabarUK

KhabarUK

कोषाध्यक्षबाहेक नेपाली काङग्रेसको सबै पदाधिकारी निर्वाचनबाट चयन हुने

काङग्रेसको सबै पदाधिकारी निर्वाचनबाट चयन हुने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र आठ जना सहमहामन्त्री रहने छन् । विगतमा उपसभापति, एक…

फेवातालको अतिक्रमित २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सिफारिस

पोखराको फेलाताल

पोखरा । पोखराको फेलाताल अतिक्रमण गरी व्यक्तिका नाममा कायम गरिएको २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएको छ । पुण्य पौडेलको संयोजकत्वमा गठित ‘फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन उच्चस्तरीय समिति’ले ११ महिना लगाएर तयार पारेको प्रतिवेदनमा अतिक्रमण…

तालिबानको नयाँ शिक्षा नीति सार्वजनिक, पुरुष र महिला बिद्यार्थी सँगै बसेर पढ्न नपाउने

तालिबानको नयाँ शिक्षा नीति सार्वजनिक

बिबिसी । अफगानिस्तानको तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । महिला…

सभामुखकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

सभामुखकाे आह्वानमा सर्वदलीय बैठक

काठमाडौँ – संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको ल्होत्से हलमा बस्ने छ । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद…

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण

ब्यालेस्टिक मिसाइल परिक्षण

एजेन्सी । उत्तर कोरियाले लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको छ । सरकारी मिडिया केसीएनले शनिबार र आइतबार दुई वटा क्रुज मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । यसले एक हजार पाँच सय मिटर टाढासम्म आक्रमण गर्न सक्छ । उत्तर…

निर्वाचन प्रकृया रोक्न एनआरएनएलाई परराष्ट्रको पत्र

एनआरएनएलाई परराष्ट्रको पत्र

काठमाडौँ- परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । परराष्ट्रले विभिन्‍न देशमा समस्या रहेको भन्‍दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । एनआरएनएको आगामी महाधिवेशनमा भाग…

डेब्यु खेलमा रोनाल्डो चम्कदाँ म्यान्चेस्टर युनाइटेडको शानदार जित

रोनाल्डो चम्कदाँ म्यान्चेस्टर युनाइटेडको शानदार जित

ओल्ड ट्राफोर्ड, म्यान्चेस्टर । डेब्यु खेलमा क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतमा म्यान्चेस्टर युनाईटेडले जित हासिल गरेको छ । ओल्ड ट्राफोर्डमा शनिबार राति सम्पन्न ईङ्गलिश प्रिमियर लिगको खेलमा म्यान युले न्युकासल युनाईटेडमाथि ४-१ गोल अन्तरको जित निकालेको हो । म्यान युको…

१८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि

१८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि

एजेन्सी । बेलायती किशोरी इमा राडुकानुले नयाँ इतिहास बनाएकी छिन । १८ बर्षे इमाले ४४ बर्षपछि बेलायतका लागि यूएस ओपनको उपाधि जित्दै नयाँ इतिहास बनाएकी छिन । इमाले बेलायतका लागि सन् १९७७ पछि यूएस ओपनको उपाधि जितेकी हुन । ४४…

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी

बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, संसद् निरन्तर चलाउने र समसायिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुन लागेको…

सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

प्रचार विभाग प्रमुख योगेश भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको ओरोप लगाएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकमा एमाले नेताहरूले सभामुख र अर्थमन्त्रीको भूमिकाप्रति टिप्पणी गरेको बताए । सभामुख…