९५ औं अस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ को वर्चस्व, मिसेल योहले उत्कृष्ट अभिनेत्री (एवार्डको सुचिसहित)

एजेन्सी । एसियाली कलाकारका लागि ९५ औं ओस्कर रेकर्ड राख्ने वर्ष बन्यो । मिसेल योहले उत्कृष्ट अभिनेत्रीको ओस्कर जित्ने पहिलो एसियाली कलाकारको इतिहास रचिन् । ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’मा निभाएको चरित्रबाट मलेसियन अभिनेत्री योहले यो रेकर्ड बनाएकी हुन् ।…









