KhabarUK

KhabarUK

एनआरएनएको तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु, लण्डनमा औपचारिक समुध्द्घाटन

एनआरएनएको तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु

लन्डन । एनआरएनएको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु भएको छ । अनऔपचारिक रुपमा हिजो सेप्टेम्बर १७ तारिख शुक्रबारबाट शुरु भएता पनि आज सेप्टेम्बर १८ तारिख शनिबार लण्डन स्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात…

बेलायतले अझै नेपाललाई रातो सूचीबाट हटाएन

नेपाललाई रातो सूचीबाट हटाएन

काठमाडौँ– अहिले नेपालमा कोभिड–१९ संक्रमणको दर १० प्रतिशतबाट ओरालो लागेको छ भने कोभिड विरुद्धको खोप लगाउने जनसंख्या १९ प्रतिशत पुगिसकेको छ । खोप लगाउने दर नेपालभन्दा निकै तल रहेका देशहरूलाई सेप्टेम्बर २२ बेलायतले पहेंलो सूचीमा उकाल्दैछ भने अक्टोबर ४ मा…

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ काे बिजेता

भरतमणि पौडेल

काठमाडौँ– कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । उपाधिसँगै उनले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पनि जितेका छन्। निर्णय दर्शकले दिएको भोटका आधारमा भएको हो । ताप्लेजुङका भरतमणि पौडेल यो…

कास्कीको पर्यटकिय गाउँ ताङतिङमा मितेरी संघ यूकेको नयाँ कार्यसमिति गठन

ताङतिङमा मितेरी संघ यूकेको नयाँ कार्यसमिती गठन

थमन गुरुङ, भुपु सचिब ताङतिङ युवा क्लब । भदौ ३१ गते । कास्कीको पर्यटकिय गाउँ ताङतिङ मितेरी संघ यूकेको नयाँ कार्यसमिति गठन गरिएको छ । मादी गाउँपालिका वडा नं.-२ ताङतिङको माखु स्थित सामुदायिक सभाहलमा ताङतिङ समाज यूकेको अधक्ष्य तथा निबर्तमान…

लिज ट्रस बेलायती इतिहासमै विदेशमन्त्री बन्ने दोस्रो महिला

लिज ट्रस

लन्डन । काबुल घटनामा बिदा बसेको भन्दै आलोचित बेलायती विदेशमन्त्री डोमिनिक राब पदबाट हट्नुपरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आज गरेको मन्त्रिपरिषद् पुनर्गठनमा राबलाई उपप्रधानमन्त्रीसहित कानूनमन्त्री बनाइएको छ । राबको ठाउँमा बेलायती विदेशमन्त्रीको जिम्मा अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिस ट्रसलाई बनाइएको…

असोज १ गतेबाट बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुल्ने

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज

सिराज खान, रासस । नेपालगञ्ज । कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा सुरु भएसँगै गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज असोज एक गतेबाट खुल्ने भएका छन् । सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड…

अन्तरिक्ष पर्यटन शुरु, ४ पर्यटकहरु यात्राको लागि अन्तरिक्षमा उडे

४ पर्यटकहरु यात्राको लागि अन्तरिक्षमा उडे

एजेन्सी । अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको छ । प्रविधि व्यवसायी एलन मस्कको कम्पनी स्पेस एक्सले बुधबार ४ जनालाई अन्तरिक्ष पर्यटको रुपमा अन्तरिक्षमा लगेसँगै अन्तरिक्ष पर्यटनको औपचारिक सुरुवात भएको हो । स्पेस एक्सले इन्सपिरेसन-४ मिसनअन्तर्गत अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट…

विभिन्न ११ वटा अध्यादेश आजबाट निष्क्रिय, सांसददेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का

विभिन्न १० वटा अध्यादेश आजबाट निष्क्रिय

अध्यादेश निष्क्रिय हुँदा एकल महिला र एसीडपीडितलाई असर काठमाडौं । आजबाट विभिन्न १० वटा अध्यादेश निष्क्रिय भएका छन् । तत्कालिन ओली सरकारले ल्याएर वर्तमान सरकारले गत साउन ३ गते संसदमा टेबल गराएका महत्वपूर्ण अध्यादेशहरु निष्क्रिय भएका हुन् । संसदमा पेश…

खुकुरीको धारमा वाचा–कसम, आफ्नै कानुनमा बाँधिए भुजुङका ४०० परिवार

लमजुङ भुजुङ गाउ

आश गुरुङ । कान्तिपुर काठमाडौँ — बुद्धिजीवी वरपर बस्छन् । गत वर्ष बनेको कानुन उल्लंघन नगरेको, पापकर्म नगरेको, झूटो नबोलेको भनेर गाउँका हरेक घरमूलीले अनिवार्य कसम खानुपर्छ । सत्य बोलेको छु भनेर तामाको ताउलो र ताउलोभित्रको खुकुरीको धारमा छोएर कसम खानुपर्ने नियम…

आइफोन १३ चार मोडलमा सार्वजनिक, यस्ता छन् मूल्य र बिशेषताहरु

आइफोन १३ चार मोडलमा

सीएनएन । एप्पलको बहुप्रतिक्षित उत्पादन आइफोन १३ चार मोडलमा सार्वजनिक भएका छन्। आइफोनसँगै मंगलबार राति क्यालिफोर्नियाको अनलाईन इभेन्टमार्फत् एप्पलले अन्य दुई उत्पादन नयाँ आईप्याड र एप्पल वाच सार्वजनिक गरेको छ । नयाँ स्मार्टफोनहरु आईफोन १३ मिनी, आइफोन १३, आइफोन १३…