KhabarUK

KhabarUK

ओलीको रिटमा सर्वोच्चले मगायो सक्कल फाइल

सर्वोच्चले मगायो सक्कल फाइल

काठमान्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदमाथिको कारबाही नभएको र माधव नेपालकाे नयाँ पार्टी दर्ताविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल मागेको छ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्दाका सक्कल कागजात माग गरेको हो…

पोखरामा सहासिक खेल ‘सुपरम्यान जीपलाइन’ खुल्यो

सुपरम्यान जीपलाइन’ खुल्यो

पोखरा । साहसिक पर्यटकलाई लक्षित गर्दै झन्डै एकदशक देखि जिपफ्लायर संचालन गरिरहेको यहाँको हाइग्राउण्ड एडभेन्चर्स ‘सुपरम्यान जीपलाइन’ सेवा पनि दिन थालेको छ । यसअघि हुने गरेको जीपलाइन भन्दा सुपरम्यान जीपलाइन अझै बढी रोमाञ्चक र साहसिक हुने हाइग्राउण्ड एडभेन्चरले बताएको छ…

राष्ट्रिय सभामा सभामुखको राजीनामा मागियो

राष्ट्रिय सभा

काठमाडौं । पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरी कारवाही नगरेपछि प्रमुख प्रतिपक्ष एमालेले सभामुखको राजीनामा माग गरेको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा दिएर बैठकलाई अघि…

भारतले खोप निर्यातमा लगाएको रोक हटायो

भारतले खोप निर्यात

एजेन्सी । भारतले यसअघि कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको रोक हटाएको छ । भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले दिल्लीमा आयोजित एक पत्रकार सम्मेलनमा विदेशमा खोपमा लगाएको रोक हटाएको बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले खोपमा लगाइएको…

पोर्नोग्राफी केसमा थुनिएका राज कुन्द्रालाई जमानत रिहा

राज कुन्द्रालाई जमानत रिहा

एजेन्सी । पोर्नोग्राफी मामलामा जेल परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा जमानतमा छुटेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार मुम्बई उच्च अदालतले राजलाई ५० हजारको निजी मुचुल्का बनाएर जमानत दिएको हो । अश्लिल भिडियो बनाएर ओटीटी प्लेटफर्म मार्फत…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

५ दर्जन नेपाली जर्मनीमा पक्राउ

दुबईबाट मस्को हुँदै फ्र्यांकफर्ट पुगेका अन्य नेपालीलाई पनि जर्मन प्रहरीले नियन्त्रणमा लिएको आशंका पेरिस — काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट मेक्सिको पुगेका…

२३ राष्ट्राध्यक्ष र सरकारप्रमुखले संबिधान दिवसको शुभकामना सन्देश

२३ राष्ट्राध्यक्ष र सरकारप्रमुख

काठमाडौं । संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मित्रराष्ट्रले नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन, जापानी सम्राट, भारतीय राष्ट्रपति, बङ्गलादेश, श्रीलङ्का, जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपतिलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले…

५० भन्दा बढी पत्रकार र मिडिया उद्यमी बिभुषित (सुचीसहित)

पत्रकार र मिडिया उद्यमी बिभुषित

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५० जना भन्दा बढी पत्रकार तथा सञ्चार उद्यमीलाई विभिन्न पदबाट विभुषित गरेको छ । पदक पाउनेमा ठूला सञ्चारगृहका मालिकदेखि सत्तारुढ गठबन्धनमा आबद्ध दलनिकट पत्रकार संगठनका नेताहरु समेत छन् । कांग्रेसनिकट पत्रकारको संगठन नेपाल प्रेस…

देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

संविधान दिवस मनाइँदै

काठमाडौँ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र…

राष्ट्रपतिबाट ९०३ जनालाई विभूषण, केहीले बिभुषण नलिने

राष्ट्रपतिबाट ९०३ जनालाई विभूषण

रासस । काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ…