KhabarUK

KhabarUK

नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

बेदुराम भुसाल

काठमान्डौ । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाललाई बनाइने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले दाबी गरेका छन् । यो सहमति आज बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरिने र…

कोरियामा श्रमिक पठाउने काम पुन सुचारु गर्ने तयारी

कोरियामा श्रमिक पठाउने काम पुन सुचारु

रासस । काठमाडौँ । सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो ।…

नेपाल आउने पर्यटकलाई नौवटै नाकाबाट ‘अनअराइभल भिषा’ दिन सुरू

'अनअराइभल भिषा'

रासस । काठमाडौं । कोरोना महामारीका कारण २०७८ जेठ ६ गते देखि बन्द भएको पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले विहीबारदेखि दिन शुरु गरेको छ । विभाग अन्तर्गतका नौ वटा प्रवेश तथा प्रस्थान बिन्दु (अध्यागमन कार्यालयहरु) बाट पर्यटकलाई आगमन पश्चात दिने…

आजदेखि काठमडौंमा चाडपर्व लक्षित बजार अनुगमन

चाडपर्व लक्षित बजार अनुगमन

काठमाण्डौ । चाडपर्वलाई लक्षित गरी आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा बजार अनुगमन सुरु हुँदैछ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयोजनमा आजदेखि बजार अनुगमन गर्न लागिएको हो । बजार…

कोठा नदिने सरस्वती प्रधानलाई जिल्ला अदालतले एक लाख १५ हजार धरौटी तिर्न आदेश

सञ्चारकर्मी रुपा सुनुवार

काठमाडौँ – दलित भएकै आधारमा कोठा नदिएको आरोप खेपेकी सरस्वती प्रधानसँग काठमाडौँ जिल्ला अदालतले एक लाख १५ हजार धरौटी तिर्न आदेश दिएको छ । बबरमहलकी प्रधानले तनहुँकी सञ्चारकर्मी रुपा सुनुवारलाई दलित भएको बताएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् ।…

Remembering Harka Gurung

Tribute to a visionary Nepali on the 15th anniversary of his death in the Ghunsa crash Jit GurungSeptember 22, 2021 Twenty-third September marks the 15th anniversary of the tragic death of Dr Harka Gurung and 23 other environmentalists, diplomats, politicians…

एनआरएन चुनाबमा नेपाली काङग्रेसले कूल आचार्यको टीमलाई समर्थन

कूल आचार्य

काठमाडौं । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा कूल आचार्यलाई समर्थन गर्ने भएको छ । आज राजधानीमा बसेको कांग्रेस पदाधिकारी बैठकले आचार्यलाई समर्थन जनाउने अनौपचारिक निर्णय गरेको हो । बैठकमा कांग्रेसको जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले एनआरएन चुनावको विषय…

रामचन्द्र पौडेलले देउवालाई सोधे – मन्त्रिपरिषद्‌मा हाम्रो समूहको भाग कति ?

रामचन्द्र पौडेलले देउवालाई सोधे

काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा सभापति एवम् प्रधानमन्त्री शेरबाहदुर देउवासँग असन्तुष्ट बनेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रिपरिषद्‌मा आफ्नो समूहले भागबारे प्रश्न उठाएको छ । देउवाले सत्ता गठबन्धनमा मात्रै छलफल गरेर कांग्रेसका भागको परराष्ट्र मन्त्रालयमा नारायण खड्कालाई नियुक्त गरेपछि बुधबार…

परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त, सपथ लगत्तै आजै अमेरिका जाने

परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न जानकारीसहितको पत्र राष्ट्रपतिसमक्ष पठाइसकिएको जनाएको छ । परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको शपथ ग्रहण भने बाँकी रहेको सचिवालयले जनाएको छ ।…

बेलायतको लागि नेपाली राजदुत लोकदर्शन रेग्मी पनि फिर्ता हुने

लोकदर्शन रेग्मी

काठमाडौं । राजनीतिक नियुक्ती पाएका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछी बेलायतको लागि नेपाली राजदुत लोकदर्शन रेग्मी पनि फिर्ता हुने भएको छ । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै…