KhabarUK

KhabarUK

लरी चालकहरुको अभावले बेलायतमा इन्धन संकट, अस्थायी भिसाको ब्यवस्था

बेलायतमा इन्धन संकट

लण्डन । बेलायतमा लरी चालकहरुको अभावले गर्दा पर्याप्त इन्धन र खाद्यन्न आपुर्ती नहुँदा संकट चुलिएको छ । बिशेष गरेर पेट्रोल स्टेसनहरुमा इन्धन भर्नेहरुको लामो लाइन (क्यु) देखेको छ । त्यस्तै सुपर मार्केटहरुमा पनि खाद्यन्न अभाब हुने डरले मानिसहरुलाई धेरै मात्रमा…

बेलायतको अल्डरसटमा भिक्टोरिया क्रस (भिसी) पाउने प्रथम गोरखा कुलवीर थापाको सालिक अनावरण

कुलवीर थापाको सालिक अनावरण

अल्डरसट, ह्याम्पसायर । बेलायतको अल्डरसटमा बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक आज अनावरण गरेको छ । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा थापाको मुर्ती स्थापना गरेको छ ।…

आजदेखि ईपीएल, पहिलो खेल ललितपुर र काठमाडौं बीच हुँदै

आजदेखि ईपीएल

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आज शनिबारदेखि सुरु हुँदैछ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गर्न लागिएको हो । प्रतियोगिताका लागि सबै तयारी पूरा भैसकेको आयोजकले…

यस्तो छ यसपालिको दशैंको टीका लगाउने साइत : असोज २९ गते १० बजेर २ मिनेटमा

दशैंको टीका लगाउने साइत

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडा दशैंको साइत सार्वजनिक गरेको छ । असोज २९ गते शुक्रबार विजयादशमीका दिनको टीका लगाउने साइत बिहान १० बजेर ०२ मिनेटमा रहेको छ । असोज २१ गते बिहीबार बिहान ११ बजेर ४६…

सकसमा प्रधानमन्त्री देउवा, पार्टी र सरकार दुवैतिर झमेला

सकसमा प्रधानमन्त्री देउवा

क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रक्रिया अल्झिरहेका बेला मन्त्रिपरिषद् विस्तारमा पनि असन्तुष्टि सुरू भएको छ काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित ४ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्र सरसल्लाह होला भन्ने आसमा…

काठमाण्डौको फोहर बञ्चरेडाँडामा तत्काल व्यवस्थापन नहुने

बञ्चरेडाँडामा तत्काल व्यवस्थापन नहुने

रासस । काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई…

बेलायत र भारतले गोर्खा सैनिकमा महिलालाई भर्ती गर्ने तयारी, नेपालले के गर्छ?

बेलायत र भारतले गोर्खा सैनिकमा महिला भर्ती

टिम आई गुरुङ गोर्खा पुरुषहरु बेलायती र भारतीय फौजमा सबैभन्दा भयंकर लडाकुका रुपमा परिचित छन् । यदि लन्डन र नयाँ दिल्लीको जोर चल्ने हो भने गोर्खा महिलाहरु पनि डरलाग्दा लडाकुका रुपमा चिनिन सक्छन् । गोर्खाली महिलालाई आफ्नो सेनामा भर्ती गर्ने…

नेकपा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

बेदुराम भुसाल

काठमान्डौ । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाललाई बनाइने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले दाबी गरेका छन् । यो सहमति आज बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरिने र…

कोरियामा श्रमिक पठाउने काम पुन सुचारु गर्ने तयारी

कोरियामा श्रमिक पठाउने काम पुन सुचारु

रासस । काठमाडौँ । सरकारले कोरोना महामारीका कारण दक्षिण कोरिया जान नपाएका श्रमिकलाई पठाउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी) तोकेको मापदण्डअनुसार नै श्रमिक पठाउने गरी तयारी भएको हो ।…

नेपाल आउने पर्यटकलाई नौवटै नाकाबाट ‘अनअराइभल भिषा’ दिन सुरू

'अनअराइभल भिषा'

रासस । काठमाडौं । कोरोना महामारीका कारण २०७८ जेठ ६ गते देखि बन्द भएको पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले विहीबारदेखि दिन शुरु गरेको छ । विभाग अन्तर्गतका नौ वटा प्रवेश तथा प्रस्थान बिन्दु (अध्यागमन कार्यालयहरु) बाट पर्यटकलाई आगमन पश्चात दिने…