KhabarUK

KhabarUK

कांग्रेस-माओवादीको सर्कुलरपछि एनआरएनए निर्वाचनमा फेरियो समीकरण

एनआरएनए निर्वाचन

केसी छाडेर श्रेष्ठ र दाहाल आचार्यको प्यानलमा काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । अध्यक्षका प्रत्यासी बद्री केसीको प्‍यानलमा रहेका दुई प्रभावशाली उम्मेद्‌वारहरूले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका छन्…

तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी एकैसाथ जम्मा भई तमु समाज यूकेको वार्षिकउत्सब मनाए

तमु समाज यूकेको वार्षिकउत्सब

नारायणसिङ गुरुङ । लन्डन, ०४ अक्टोबर । बेलायतमा तमुहरुको (गुरुङहरुको) अग्रणी र ठुलो संस्थाहरु; तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी पहिलो चोटि एकैसाथ जम्मा भई तमु समाज यूकेको १४औ वार्षिकउत्सब मनाएका छन । तमु समाज यूकेले वेम्बलीमा रहेको…

युवा फुटबलर कुञ्जन गुरुङले लण्डन म्याराथन दौडेर ४ हजार पाउण्ड उठाए

कुञ्जन गुरुङ

स्वास्थ्य सेवाका लागि कार्यरत संस्था स्विइनफेन च्यारिटेवल ट्रष्ट यूकेका लागि च्यारिटी संकलन गर्न लण्डन म्याराथनमा सहभागी भएका कुञ्जनले ४ हजार ५१ पाउण्ड अर्थात नेपाली रुपैयाँ करिव ६ लाख ५० हजार संकलन गरेका छन् । लन्डन । हिजो अक्टोबर ३ तारिख…

सनमन गुरुङ्गको अर्को/दोस्रो म्युजिक भिडियो, असोज २७ गते रिलिज हुँदै

सनमन गुरुङ्गको अर्को

लन्डन । पुरानो घर पोखरा राम बजार पेन्सन क्याम्प भई हाल लन्डन बस्दै आउनु भएका सनमन गुरुङ्गले “माँझी दाई” बोलको पहिलो गीत सार्वजनिक गरे लगत्तै केही समयको अन्तरालमा अर्को वा दोस्रो गीत- “मन आज” नामको गीत म्युजिक भिडियो सहित सार्बजनिक…

अदालतले जनकपुर बमकाण्डको आरोपी संजय साह ‘टकला’को फैसला उल्टायो

संजय साह ‘टकला’

जन्मकैदको फैसला सात वर्षमा झार्‍यो जनकपुरधाम । बम विस्फोटको घटनामा जन्मकैदको सजाय पाएका पूर्व राज्यमन्त्री संजय साहको कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ । साढे नौं वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको मिथिला आन्दोलनमा भएको बम बिस्फोट…

एमालेको विधान अधिवेशनबाट पारित १६ बुँदे प्रस्ताव यस्ता छन

एमालेको विधान अधिवेशन

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आइतबार सकिएको छ । असोज १५ गते शुरु भएको विधान अधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन…

गठबन्धनमा प्रधानन्यायाधीश पनि, मन्त्रिपरिषद्‌ विस्तारमा भाग दाबी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

ओली सरकारको पाला संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशले भागबन्डा लिएको भन्दै इजलासमै प्रश्न उठ्दा पनि मुद्दाको सुनुवाइ १० महिनासम्म अलपत्र अहिले तयारी भएजस्तै मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीशलाई भागबन्डा भए न्यायालयको निष्पक्षता मात्र होइन, संविधान नै समाप्त हुने कानुन व्यवसायीको चिन्ता काठमाडौँ — मन्त्रिपरिषद् विस्तारमा…

पूर्वभारतीय राजदूत रन्जित रेको पुस्तक, ‘… डीआईजी भारतीय दूतावास आइपुगे’

राजदूत रन्जित रेको पुस्तक

‘तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले राजदूत रेलाई फोन गरेर आईजी उम्मेद्वारबारे राय मागे’ रेले माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘इन्डिया हाउस’ (लैनचौर)मा बोलाउँदा आउन नचाहेको तर आफू राजदूत हुँदा स्वयं ‘एक्लै’ भेट्न चाहने गरेको जनाएका छन् । काठमाडौँ — नेपालका लागि पूर्व…

१६ नेपालीका ‘ट्याक्स हेभन’मा लगानी

ट्याक्स हेभन

काठमाडौँ — गैरकानुनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा कम्पनी खोलेर नेपाली धनाढ्यहरूले लगानी र सेयर खरिदबिक्री गरेको विषयमा विस्तृत रिपोर्ट सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘आईसीआईजे’ को संयोजनमा खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले सार्वजनिक गरेको…

गीतकार एकेन्द्र गुरुङको ‘बेलायतमा नेपाली गीत’ संग्रह लोकार्पण

गीतकार एकेन्द्र गुरुङ

लण्डन । चर्चित तमु (गुरुङ) गीत “रिमै थुमै प्रितना रोंधिरी” अर्थात “युवती साथीहरु आज रोधीघरमा जम्मा भएका छन” गीतको रचनाकार तमु संस्कृतिविद् एवं गीतकार एकेन्द्र गुरुङले सम्पादन गर्नुभएको ‘बेलायतमा नेपाली गीत’ संग्रह हिजो अक्टोबर २ तारिख २०२१ साल शनिबार भर्च्युल…