पाकिस्तानमा ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प, २० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्पको धक्का महससुस गरिएको छ । दक्षिणी पाकिस्तानको बालोचिस्तान प्रान्तमा गएको भूकम्पमा परी २० जनाको ज्यान गएको छ भने दुई सय बढी घाइते भएका रोयटर्सले जनाएको छ । मानिसहरू सुतिरहेको बेला बिहीबार बिहान…









