KhabarUK

KhabarUK

माओवादी निकट डिप्लोम्याट समेटिएको ‘गोप्य’ दस्तावेज बाहिरियो

‘गोप्य’ दस्तावेज बाहिरियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले विदेश मामिला विभाग गठनको तयारी तीव्र बनाएको छ । विभाग गठनका लागि माओवादी केन्द्रमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको छ । तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि…

भाजपाको निम्तोमा काँग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने

काँग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमणमा जाने

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको प्रतिनिधि मण्डल भारत भ्रमणमा जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा काँग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोली भारत जान लागेको हो । भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा महतका साथै…

शिक्षित युवादेखि महिला पनि पकेटमारमा संलग्न, २०७ जना पकेटमार पक्राउ

पकेटमार

रासस । काठमाडौं । धेरैले पकेटमारी भन्ने वित्तिकै सार्वजनिक यातायातका क्षेत्रमा हुने घटना भन्ने बुझ्छन्, तर हालैका केही घटनाले पकेटमारहरु सार्वजनिक यातायातमा मात्र होइन बैंक, सपिङ मल, गहना पसललगायत धेरै पैसाको कारोबार हुने ठाउँमा हुने गरेको पाइएको छ । अहिले…

एनआरएन अध्यक्ष पदका लागि बद्री केसीको उम्मेदवारी घोषणा

अध्यक्ष पदका लागि बद्री केसीको उम्मेदवारी

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । रसियाका व्यवसायी तथा एनआरएनएको वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. केसीले काठमाडौंमा मंगलबार उम्मेदवारी घोषणा गरेका हुन् । उनले एनआरएनएमा आफूले लिएको अनुभवलाई संगठनको उचाइ…

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डाबारे सहमति, कसले कति मन्त्रालय

मन्त्रालयको भागबण्डाबारे सहमति

काठमाडौं । मन्त्रीको संख्या र मन्त्रालय भागवण्डाको टुंगो लागेपछि झण्डै तीन महिनापछि सरकारले पूर्णता पाउने भएको छ । सम्भवत बिहिबार नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुनेछ । यसअघि मौखिक सहमति भएको भन्दा फरक तरिकाले मन्त्रालय भागवण्डाको सहमति बनेको छ । यसअघि…

प्रचण्ड किन निराश ? माओवादीका तीन नेताको टिप्पणी

प्रचण्ड किन निराश

‘मैले या त यत्ति नै रहेछ भनेर सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा आफूलाई पाएँ,’ भारतीय क्रान्तिकारी चन्द्रशेखर आजादको प्रसंग उप्काउँदै असोज १४ मा प्रचण्डले भने, ‘लड्ने कि मर्ने? फेरि पनि मृत्यु या मुक्तिको ठाउँमा पुगेको मैले देखेँ।’ अनेरास्ववियु (क्रान्तिकारी)…

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ६ घण्टाको अवरोधपछि पुन: सुचारु

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

विश्वव्यापी रूपमा अवरोध झेलेको झण्डै ६ घण्टापछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका अर्बौँ प्रयोगकर्ताले पुन: सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ । यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । फेसबुकले त्यसलाई…

कांग्रेस-माओवादीको सर्कुलरपछि एनआरएनए निर्वाचनमा फेरियो समीकरण

एनआरएनए निर्वाचन

केसी छाडेर श्रेष्ठ र दाहाल आचार्यको प्यानलमा काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । अध्यक्षका प्रत्यासी बद्री केसीको प्‍यानलमा रहेका दुई प्रभावशाली उम्मेद्‌वारहरूले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका छन्…

तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी एकैसाथ जम्मा भई तमु समाज यूकेको वार्षिकउत्सब मनाए

तमु समाज यूकेको वार्षिकउत्सब

नारायणसिङ गुरुङ । लन्डन, ०४ अक्टोबर । बेलायतमा तमुहरुको (गुरुङहरुको) अग्रणी र ठुलो संस्थाहरु; तमु समाज यूके र तमु धिं यूकेको पदाधिकारी पहिलो चोटि एकैसाथ जम्मा भई तमु समाज यूकेको १४औ वार्षिकउत्सब मनाएका छन । तमु समाज यूकेले वेम्बलीमा रहेको…

युवा फुटबलर कुञ्जन गुरुङले लण्डन म्याराथन दौडेर ४ हजार पाउण्ड उठाए

कुञ्जन गुरुङ

स्वास्थ्य सेवाका लागि कार्यरत संस्था स्विइनफेन च्यारिटेवल ट्रष्ट यूकेका लागि च्यारिटी संकलन गर्न लण्डन म्याराथनमा सहभागी भएका कुञ्जनले ४ हजार ५१ पाउण्ड अर्थात नेपाली रुपैयाँ करिव ६ लाख ५० हजार संकलन गरेका छन् । लन्डन । हिजो अक्टोबर ३ तारिख…