KhabarUK

KhabarUK

पत्रकार सम्मेलनमा पूर्वमन्त्री न्यौपानेको रुवाबासी : सुकुम्बासी हुँ, जरिबाना तिर्न सक्दिनँ

पूर्वमन्त्री बद्री न्यौपाने

काठमाडौँ – पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनगरी पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन वाह्य र भित्री शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको आरोपल गाएका हुन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा दिँदा…

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए शपथ : पदभार ग्रहण

नवनिर्वाचित राष्ट्रपति पौडेल

काठमाडौँ — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयले सोमबार आयोजना गरेको विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेका हुन् । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा…

९५ औं अस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ को वर्चस्व, मिसेल योहले उत्कृष्ट अभिनेत्री (एवार्डको सुचिसहित)

९५ औं अस्कर अवार्डमा

एजेन्सी । एसियाली कलाकारका लागि ९५ औं ओस्कर रेकर्ड राख्ने वर्ष बन्यो । मिसेल योहले उत्कृष्ट अभिनेत्रीको ओस्कर जित्ने पहिलो एसियाली कलाकारको इतिहास रचिन् । ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’मा निभाएको चरित्रबाट मलेसियन अभिनेत्री योहले यो रेकर्ड बनाएकी हुन् ।…

पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित, बलिङ र ब्याटिङ दुवैमा सरहानिय प्रदर्शन

नेपालको कीर्तिमानी जित

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा पीएनजीलाई ९ विकेटले हराउँदै नेपालले कीर्तिमानी जित निकालेको छ । नेपालले यसअघि लिग २ कै खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेको थियो । लिग २ को अन्तिम खेलमा नेपालले बिहिबार युएईलाई पराजित…

एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

काठमाडौँ — नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् । शाक्यको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली, सुवास…

एकै दलका दुई उम्मेदवारसहित गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी

उपराष्ट्रपतिमा ३ जना

काठमाण्डौ । दसदलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार चयन हुन नसक्दा उपराष्ट्रपति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताबीच आज बिहान बालुवाटारमा भएको छलफलमा सहमति हुन नसकेपछि जसपाबाटै २ जना…

पिएनजीलाई नेपालले सजिलै हरायो : एकदिवसीय मान्यता जोगाउन अब एक खेल जिते पुग्ने

पिएनजीलाई नेपालले सजिलै हरायो

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हरायो । जितका लागि दुई…

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्बाचित

रामचन्द्र पौडेल

काठमाडौँ — गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी छ । पौडेलले ‍३३ हजार ८…

राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई…

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ बिजेता खेलाडीहरु

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड

फुटबलका अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी घोषित काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेकोे प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको एक कार्यक्रममा आज अवार्ड वितरण गरिएको…