KhabarUK

KhabarUK

बागमती प्रदेशसभाको बैठक आज, मुख्यमन्त्रीले विश्वासको मत लिदै

अष्टलक्ष्मी शाक्य

बागमती : बागमती प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक आज बस्दैछ। बुधबार दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले…

एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई “कम्युनिटी अचिभर” अवार्डबाट सम्मानित

अध्यक्ष पुनम गुरुङ

बेजिङस्टोक, ह्याम्पसायर । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई उहाँ बसोबास गरिरहनुभएको स्थान बेजिङस्टोक क्षेत्रको लागि स्थानिय बेजिङस्टोक अफ्रिकन क्यारेबियन क्याथोलिक एशोसिएसन (बिएसीसीए)ले “कम्युनिटी अचिभर अवार्ड” बाट सम्मानित गर्नुभएको छ । स्थानीय समुदाय र परोपकारी क्षेत्रमा…

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशको तलब कति ?

तलब कति ?

इकागज । काठमाडौँ– सरकारभित्र पनि विभिन्न पदमा भागबन्डा खोजेर न्यायपालिकाको निष्ठा समाप्त पार्न उद्यत रहेका भनी आरोपित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राज्यकोषबाट मासिक कति पारिश्रमिक पाउलान् भन्ने आम जिज्ञासा हुनसक्छ । सरकारले हालै राज्यका विभिन्न पदाधिकारीहरूको मासिक तलब राजपत्रमा प्रकाशन…

प्रधानन्यायाधीशको भूमिकामा दलहरू ‘मौन’

दलहरू ‘मौन’

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकालाई लिएर न्यायालयबाट बहिर्गमनको सुझावदेखि राजीनामासम्मको माग भइरहेका बेला राजनीतिक दलहरू भने उनलाई जोगाउन लागिपरेका छन् । सत्तारूढदेखि प्रतिपक्षसम्म मौन बसेपछि दलहरूमाथि नै ठूलो प्रश्न उठेको छ । बालुवाटारमा सोमबार बसेको अनौपचारिक बैठकमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा,…

निर्वाचन आयोगद्वारा चुनावको तयारी थालनी

निर्वाचन आयोग

स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग छलफलराष्ट्रिय सभाका २० जनाको कार्यकाल फागुन २१ मा सकिँदैप्रतिनिधिसभाका ४ र प्रदेशसभाका १८ पद रिक्त काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति तय गर्न सरकारले निर्वाचन आयोगसँग समय मागेको छ । निर्वाचन आयोग पदाधिकारीहरूसँगको सोमबारको छलफलमा…

३३ किलो सुन तस्करी र हत्या मुद्दा : गोरेलाई थप १० वर्ष कैद र एक लाख जरिवाना

गोरेलाई थप १० वर्ष कैद

मृतकका परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ ।…

पाल्पाली ढाका टोपी नेपाली ब्राण्ड बन्दै

पाल्पाली ढाका टोपी

रासस । रामपुर (पाल्पा) । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ…

अन्नपूर्ण आधार शिविर चार दिनको यात्रा अब दुई दिनमा

अन्नपूर्ण आधार शिविर

रासस । म्याग्दी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो । नारच्याङको अन्नपूर्ण…

प्रधानन्यायाधीशलाई पद छाड्न चौतर्फी दबाब

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चभित्रै एक्लिएसहकर्मीहरुसमेत अविश्वास गर्दै इजलासमा नबसेपछि थप संकटमा काठमाडौँ — सर्वोच्च अदालतमा सोमबार नेपालको न्यायिक इतिहासमै नदेखिएको घटना भयो– १३ जना न्यायाधीश सामूहिक रूपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलासमा बसेनन् । यसले प्रधानन्यायाधीश र न्यायाधीशबीच विश्वासको संकट देखाएको…

क्वोने समाज यूकेको तीन ब्यक्तित्वहरु- कुमार गुरुङ, टेक बहादुर गुरुङ र यसोधा गुरुङ सम्मानित

कुमार गुरुङ, टेक बहादुर गुरुङ र यसोधा गुरुङ सम्मानित

लन्डन । बेलायतमा गुरुङहरुको ठुलो संस्था तमु धिं यूकेले हरेक बर्ष आयोजना गरिने संस्थाको आजीवन सदस्यहरुको परोपकारी रात्रीभोज कार्यक्रममा क्वोने (घोताने/घोन्डे) समाज यूकेको तीन ब्यक्तित्वहरु क्रमश: उपाध्यक्ष कुमार गुरुङ, सल्लाहकार टेक बहादुर गुरुङ र कार्यसमिति सदस्य श्रीमती यसोधा गुरुङ लाई…