KhabarUK

KhabarUK

काङग्रेस नेतृ सुजाता कोइरालाले सभापतिमा उम्मेदवारी दिने

नेतृ सुजाता कोइराला

मोरङ — कांग्रेस नेता सुजाता कोइरालाले गृह जिल्ला मोरङमा आएर पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा कोइरालाले संस्थापनइतर समूहमा सबै मिलेर एउटा मात्रै उम्मेदवार बनाउने अवस्था नआएकोले आफूले पनि सभापतिमा उम्मेदवारी घोषणा…

सुदूरपश्‍चिममा प्रदेशमा पनि आलोपालो सरकारको नेतृत्‍व गर्ने सहमति

मुख्‍यमन्‍त्री त्रिलोचन भट्ट

काठमाडौँ- सुदूरपश्‍चिम प्रदेशमा नेकपा माओवादी केन्‍द्र र नेकपा एकीकृत समाजवादी (तत्‍कालीन एमालेको माधव नेपाल समूह)बीच आलोपालो सरकारको नेतृत्‍व गर्ने सहमति भएको पाइएको छ । नेकपा एमाले विभाजन नहुँदै मुख्‍यमन्‍त्री त्रिलोचन भट्टले विश्‍वासको मत लिँदा भदौपछि सरकारको नेतृत्‍व समाजवादीले गर्ने लिखित…

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा, ६८ दिन मात्र मुख्यमन्त्री

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

‘लोकतन्त्र र संविधान निर्माणका लागि लडेर आएका शक्ति जुटेर अघि बढ्नुपर्छ’ मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । एमाले अल्पमतमा परेपछि उनले सोमबार प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् । विश्वासको मतको प्रस्तावमा…

प्रधानमन्त्री देउवा लण्डनमा, यस्तो छ कार्यक्रमहरु

प्रधानमन्त्री देउवा लण्डनमा

करुण अर्यालरासस । लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्य(बेलायत) को ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन आइपुग्नु भयो ।…

भारतमा शर्मा, अमेरिकामा खत्री र बेलायतमा आचार्य राजदूत सिफारिस

काठमाडौँ — सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।  शर्मा अमेरिकाका…

गैर आवासीय नेपाली संघले १ करोड बराबरको राहत सामग्री वितरण

राहत सामग्री वितरण

गैर आवासीय नेपाली संघ अंतराष्ट्रिय समन्वय परिषदले लभगभ १ करोड बराबरको राहत सामग्री वितरण गरेको छ । गैर आवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रत्यक्ष सहभागिता साथै एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार गोर्खालीको संयोजकत्वमा राहत सामग्री हस्तान्तण गरेको कुरा एनआरएनए…

अष्टलक्ष्मी शाक्यको राजीनामा, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष लिखित राजीनामा दिएकी छन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेको प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए । मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने बताइए पनि प्रदेश सभा बैठकबाटै…

कांग्रेसको महाधिवेशन तिथि फेरि परिमार्जन भयो

सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि परिमार्जन गरिएको छ । केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले महाधिवेशन मिति परिमार्जन गरेको हो । समितिले मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गरे पनि मिति सार्वजनिक गरेको…

बालुवाटारमा प्रधानन्यायाधीश राणाको आक्रोश, सबै खुलस्त पारिदिने चेतावनी

प्रधानन्यायाधीशले चाहिएको सम्मानजनक बहिर्गमन

काठमाडौं । विगत केही समयदेखि चरम विवादमा पर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवाराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सत्तारुढ गठबन्धनबाट आफूविरुद्ध अफवाह फैलाउने काम भएको भन्दै कडा आक्रोश पोखेका छन् । सर्बोच्च अदालतमा बारसम्बद्ध पदाधिकारीहरुसँग भेटी सोमबार विहान ११ बजे बोलाएको फूलकोर्ट…

जबर्जस्ती रिपोर्टिङ गर्न खोजेपछि ॠषि धमलालाई बैठकस्थलबाट निकाला

ॠषि धमलाला

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराका विषयमा के गर्ने भनेर नेपाल बार एसोसिएसनको बैठक चलिरहेका बेला जबरजस्ती घुसेपछि प्राइम टाइम्स टेलिभिजनका मालिक एवम् सञ्चारकर्मी ऋषि धमलालाई धक्का दिएर बाहिर निकालिएको छ । मंगलबार काठमाडौंको रामशाह पथस्थित नेपाल बारको मुख्यालयमा केन्द्रीय…