KhabarUK

KhabarUK

पोखरेली मंच यूकेको वार्षिक कार्यक्रमहरु सार्वजनिक, २९ जनवरीमा च्यारिटी डिनर

पोखरेली मंच यूके

लण्डन । बेलायतबासी पोखरेलीहरुको साझा संस्था पोखरेली मंच यूकेले संस्थाको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मंचको अध्यक्ष मान प्रसाद गुरुङको अनुसार हिजो १४ नोभेम्बर २०२१ साल आइतबर कार्यसमितिको भर्च्युल बैठकले अगामी कार्यक्रमहरु तय गरिएको कुरा अध्यक्ष गुरुङले खबर यूकेलाई…

क्वोने समाज यूकेले संरक्षकहरु र सल्लाहकारहरुलाई गर्‍यो सम्मान

क्वोने समाज यूके

लण्डन । बेलायतमा पछिल्लो समय निक्कै प्रगती गरिरहेको संस्था क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेले गत सेप्टेम्बर महिनामा सम्पन्न तेस्रो महाधिबेशन तथा ७ औ साधारण सभाले समाजको संरक्षकमा नियुक्त गरेका ब्यक्तित्वहरु र गत महिनाको जूम बैठक मार्फत सल्लाहकारमा नियुक्त हुनुभएका दाज्युभाइहरु…

अष्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप २०२१

अष्ट्रेलिया

एजेन्सी । काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको…

विग्रहको बाटो छोडेर संवादमा आउन प्रधानन्यायधीशको अनुरोध

सर्वोच्च अदालत

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले गर्दै न्यायापालिकाको समग्र आधारलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका…

आन्दोलनरत पक्षलाई संवादमा आउन प्रधानन्यायाधीशको अनुरोध (विज्ञप्तिसहित)

प्रधानन्यायाधीश

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । निजी सचिवालयमार्फत प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न नेपाल बार र सर्वोच्च बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् । उनले सर्वोच्चका…

देशभर एकसाथ महाधिवेशन प्रतिनिधि छान्दै एमाले, सर्वसम्मतीबाट १३७ जना छानिए

महाधिवेशन प्रतिनिधि छान्दै एमाले

आफ्नो १०औं महाधिवेशनका लागि नेकपा एमालेले आज देशभर एकसाथ प्रतिनिधि छनोट गर्दै छ । संगठित सदस्यबीच निर्वाचन गरेर महाधिवेशन प्रतिनिधि छान्न लागिएको हो। अहिलेसम्म ८ लाख १० हजार संगठित सदस्य रहेको एमालेले जनाएको छ । तीमध्येबाट आज एमालेले महाधिवेशन प्रतिनिधि…

नेपाली काङग्रेसको स्थगित १३ जिल्लाको वडा अधिवेशन आजदेखि प्रारम्भ

नेपाली काङग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय…

नेपाली काङग्रेसमा नीतिगत बहसभन्दा नेतृत्वकै चर्चा

नेपाली काङग्रेस

रासस । काठमाडौँ, कात्तिक २७ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन । केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि…

सर्वोच्च अदालतभित्रै प्रहरी र वकिलबीच घम्साघम्सी

प्रहरी र वकिलबीच घम्साघम्सी

काठमाण्डौ । सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच बिहीबार घम्साघम्सी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतको गेटभित्रै धर्ना दिइरहेका कानुन व्यवसायीलाई प्रहरीले हटाउन खोजेपछि घम्साघम्सी भएको हो । सर्वोच्चभित्रै कानुन व्यवसायीले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा…

कोभिड-१९ को कारण रोजगारी गुमाएका अतिविपन्न परिवारलाई १० हजार दिने प्रक्रिया शुरू

अर्थ मन्त्रालय

कोभिड-१९ को महामारीको समयमा रोजगारी गुमाएका अतिविपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँ दिने प्रक्रिया शुरू भएको छ । अर्थ मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी अतिविपन्न परिवारलाई राहत दिने प्रक्रिया थालेको हो। यसका लािग १५ दिनभित्र आ-आफ्नो वडा कार्यालयमा निवेदन…