KhabarUK

KhabarUK

बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग्यो

नेपाली नर्स

बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ । वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको…

अन्तत: प्रधानमन्त्री मोदीले बिबादित कृषि सम्बन्धि तीनवटै कानुन फिर्ता लिने घोषणा

प्रधानमन्त्री मोदी

नयाँ दिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन् । शुक्रबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले उक्त घोषणा गरेका हुन् । गत एक वर्षदेखि उक्त कानुन फिर्ता लिनुपर्ने मागसहित किसानहरु दिल्लीको सिमानामा…

नेपाली महिला क्रिकेट टिमले पहिलो टि २० श्रृंखलामै क्लिन स्विपसहित ऐतिहासिक उपाधि

नेपाली महिला क्रिकेट टिम

काठमाण्डौं । नेपालले कतारबिरुद्धको तीन खेलको टि २० श्रृंखलामा ऐतिहासिक रुपमा क्लिन स्विपका साथ उपाधि जित्न सफल भएको छ ।बिहिबार कतारको दोहास्थित वेस्टईन्ड पार्कमा सम्पन्न तेश्रो तथा अन्तिम टि २० खेलमा नेपालको महिला राष्ट्रिय टोलिले कतारमाथि १०९ रनको शानदार जित…

माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रिय सभा निर्वाचन

काठमाडौँ — सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । राष्ट्रिय सभाका…

प्रधानमन्त्री देउवा राष्ट्रपति बाइडेनले आयोजना गर्ने ‘समिट फर डेमोक्रेसी’मा सहाभागी हुने

विदेशमन्त्री डोनाल्ड लु प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘समिट फर डोमोक्रेसी’मा सहभागी हुने भएका छन् । डिसेम्बर ९ र १० मा अमेरिकामा हुन गइरहेको सम्मेलनमा देउवा सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार…

एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने प्रक्षेपण

एमाले महाधिवेशन

काठमाडौँ– नेकपा एमालेको १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ । महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार नवौं महाधिवेशन भन्दा १०औं महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण गरिएको हो । महाधिवेशन…

गायिका प्रविशा अधिकारीले प्रेमी निर्माणसँग ‘इन्गेजमेन्ट’ गरिन

प्रविशा अधिकारी ‘इन्गेजमेन्ट

काठमाडौं । गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग टीकाटालो गरेकी छिन् । आइतबार झापास्थित घरमा उनीहरुले इन्गेजमेन्ट गरे । उनीहरुबीच आगामी आइतबार बिहे हुँदैछ । लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । निर्माण झापा…

बिरामी सीतालाई भेट्न योग गुरु रामदेब प्रचन्ड निवास पुगे

रामदेब प्रचन्ड निवास

काठमान्डौ । बिहीबार अपराह्न काठमाडौं आइपुगेका भारतीय योग गुरू स्वामी बाबा रामदेव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका छन् । उनी सहकर्मी आचार्य बालकृष्णका साथमा बिहीबार बेलुका प्रचण्ड निवास खुमलटार पुगेका हुन् । रामदेवले खुमलटारमा अध्यक्ष प्रचण्ड,…

भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारबाट परिक्षण उडान

परिक्षण उडान

रासस । भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरो थाई कम्पनीले मंसिर ६ अर्थात नोभेम्बर २२ देखि क्यालिब्रेसन उडानको प्रक्रिया शुरु गर्ने भएको छ । नागरिक उडड्यन प्राधिकरणले उक्त कम्पनीसँग यस अघि उडान गर्ने गरी सम्झौता गरेपछि कम्पनीले मंसिर ६ गते…

एमाले १०औ महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

एमाले १०औ महाधिवेशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ ।…