KhabarUK

KhabarUK

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन

काँग्रेसको १४औँ महाधिवेशन

काठमाडौँ, । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमबार सुरु हुँदैछ ।काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको हो । केन्द्रीय निर्वाचन…

प्रदेश नं २ मा नेकपा एसका दुईमन्त्री थपिए

नेकपा एसका दुईमन्त्री

जनकपुर । प्रदेश नं २ काे सरकारमा नव नियुक्त दुई मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवले मन्त्री पदकोे सपथ ग्रहण गर्नुभएको हो ।महतोले उद्योग, पर्यटन, वन तथा…

राजनितीक पार्टीहरुको महाधिवेशनमा भागलिने पत्रकारको सदस्यता खारेज गर्ने महासंघको चेतावनी

नेपाल पत्रकार महासंघ

काठमाडौं – नेपाल पत्रकार महासंघले राजनीतिक दलको उम्मेदवार बनेकाहरूलाई ‘उच्च नैतिकता प्रदर्शन गर्न’ आग्रह गरेको छ । त्यस अतिरिक्त राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने,…

पेट्रोलियमको मूल्‍यवृद्धि अति हैन अत्याचार हो, घटाउनैपर्छ : माधव नेपाल

माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको आरोप लगाएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ज्ञापनपत्र बुझाउन पुगेका ६ विद्यार्थी संगठनका नेताहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले आयल निगमले…

कानुन व्यवासायीको विराेध तथा धर्ना जारी, गृहमन्त्री खाँडको राजीनामा माग

कानुन व्यवासायी

काठमाडौं, मङ्रसिर ५ गते । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियशन लगायत कानुन व्यवसायीहरुले निरन्तर गर्दै आएको विरोध प्रदर्शन आइतबार पनि जारी छ । आज पनि सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै…

संसदीय सुनुवाइ समितिमा कोरम नपुगेपछि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित

राजदूतहरूको सुनुवाइ प्रभावित

काठमाडौँ — सांसदहरू अनुपस्थित भएर संसदीय सुनुवाइ समितिमा कोरम नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित भएको छ । आइतबार ११ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, समितिमा बुहमत सांसद उपस्थित नभएपछि सुनुवाइका लागि झण्डै…

रुपन्देहीमा कांग्रेसका कार्यकर्ता बिच कुटाकुटः पाँच जना घाइते

कार्यकर्ता बिच कुटाकुटः

रुपन्देहीको भैरहवामा नेपाली कांग्रेसका कार्यकर्ता बिच कुटाकुट हुँदा पाँच जना घाइते भएका छन्। १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न रुपन्देही प्रदेश सभा ३ (१) को निर्वाचनको मतगणनास्थलमै देउवा पक्षले पौडेल पक्षका नेता कार्यकर्तालाई कुटपिट गरेका हुन् । मतपरिणाम आफ्नो पक्षमा…

काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका ‘रेड जोन’ सहर

प्रदूषित सहर

नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ। वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ। त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ।…

कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित, काे-काे निर्वाचित भए ?

कांग्रेसका प्रदेश सभापति

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीका सबै प्रदेश निर्वाचन क्षेत्रको मत परीणाम सार्वजनिक भएको छ । मत परीणाम अनुसार सबैजसो क्षेत्रमा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी विजयी भएका छन् । सुवेदीले मुराहरी…

एनआरएनए केन्द्रको चुनाव आगामी डिसेम्बर १५ तारिख गर्ने निर्णय

एनआरएनए केन्द्र

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थगित चुनाव मंसिर २९ गते (डिसेम्बर १५) मा हुने भएको छ । अध्यक्ष कुमार पन्तले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा अनलाइनमार्फत नयाँ नेतृत्वका लागि चुनाव हुने जनाएका हुन् । यसअघि स्थगित भएको १०…