KhabarUK

KhabarUK

कोरोनाको कारण युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

युरोपमा थप सात लाख

बिबिसी नेपाली । सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।…

शिक्षक र कर्मचारीलाई दलको सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोग

काठमाडौँ – शिक्षक र कर्मचारीलाई संविधानविपरित राजनीतिक दलको सदस्यता नदिन निर्वाचन आयोगले निर्देशन दिएको छ । शिक्षक तथा कर्मचारीले दलको सदस्यको जिम्मेवारी सम्हालको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दलको सदस्यको जिम्मेवारी लिएका शिक्षक तथा कर्मचारीलाई तत्काल जिम्मेवारीबाट हटाउन समेत…

न्यायालयको विवाद नसुल्झिए सरकारले हस्तक्षेप गर्छ : प्रचण्ड

प्रचण्ड

धनगढी : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतभित्र देखिएको विवाद एक दुई दिनमा नसल्टिए सरकारले हस्तक्षेप गर्ने बताएका छन् । अदालतभित्र भइरहेको विवादका बारेमा गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले सकेसम्म अदालत स्वयमले यसलाई…

एनआरएनएको निर्वाचनमा परराष्ट्रको फेरि हस्तक्षेप, निर्वाचन गराउने अधिकार संरक्षक परिषदलाई

एनआरएनए केन्द्र

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले फेरि हस्तक्षेप गर्दै नयाँ नेतृत्व छनौट थप अनिश्चित बनाइदिएको छ । एनआरएनएका अनुसार परराष्ट्र मन्त्रालयसँग समन्वय गरी निर्वाचन आगामी मंसिर २९ (डिसेम्बर १५) मा गर्ने तालिका सार्वजनिक भएको…

क्याप्टेन रिटायर्ड प्रेम बहादुर गुरुङद्वारा करिब १४ लाख रुपियाँ दान

क्याप्टेन रिटायर्ड प्रेम बहादुर गुरुङ

बेलायत । पुरानो घर धम्पुस पोखरी भई हाल अल्डरसट यूके निवासी ८४ बर्षिय क्याप्टेन रिटायर्ड प्रेम बहादुर गुरुङले आफ्नो ८४ पूजाको शुभ अबसर पारेर बिभिन्न संघसंस्था, मठमन्दिर अनि गुम्बाहरुलाई करिब १४ लाख नेपाली रुपियाँ दान गर्नुभएको छ । धम्पुस पोखरी…

उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकतामा तमु धिं यूकेले ल्होछार २०२१ मनाउने

तमु धिं यूकेले ल्होछार २०२१

लण्डन । तमु धिं यूकेको अस्ति मिति २०२१ साल नोभेम्बर २० तारिख शनिबार बसेको वार्षिक साधारण सभाले उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकतामा आगामी डिसेम्बर २६ तारिख आइतबार अल्डरसट स्थित एम्पायर हलमा ल्होछार २०२१ मनाउने निर्णय गरेको छ । गत बर्ष कोभिडको…

नेपाल बार एसोसिएसनको आन्दोलन जारी, दंगा प्रहरी हटाइयो दलहरुलाई ज्ञापन पत्र बुझाईदै

नेपाल बार एसोसिएसन

काठमान्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । प्रधानन्यायाधीशविरुछको तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् । न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै…

राप्रपा महाधिवेशन : आज प्रादेशिक क्षेत्रीय अधिवेशन

राप्रपा महाधिवेशन

काठमान्डौ । आगामी ११–१३ मंसिरसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि बन्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय पनि चुनावी प्रतिस्पर्धामा उत्रँदै छन् । राप्रपा महाधिवेशनमा दुई हजार नौ सय ७० जना प्रतिनिधि उपस्थित हुने छन् । त्यसका लागि आज साेमबार तीन सय ३०…

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा (दस्ताबेजसहित)

भीम रावल

काठमान्डौ । एमाले उपाध्यक्ष भीम रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने संस्थापन पक्षको तयारी रहेका बेला आइतबार उपाध्यक्ष रावलले उम्मेदवार बन्ने बताएका हुन् । पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने रावल…

एमाले १०औ महाधिबेशन- महासचिवमा रस्साकस्सी

एमाले १०औ महाधिबेशन

काठमाडौं : एमालेको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा अब को महासचिव बन्ला भन्ने चासो बढेको छ। अध्यक्ष केपी शर्मा ओलीले संकेत नगरेका कारण महासचिव पदका आकांक्षी नेता खुलेका छैनन् । तर, चार नेताले भित्रभित्रै महासचिव पदका लागि गृहकार्य गरिरहेका…