KhabarUK

KhabarUK

नारायणी किनारमा ओली : देउवाप्रति नरम, दाहालप्रति गरम (फोटो फिचर)

नारायणी किनार

चितवन – नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन चितवनमा शुक्रबार भव्य उद्घाटन भयो । नारायणी किनारमा लाखौं मानिसहरूको उपस्थितिमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवशनको उद्घाटन गरे । एमालेले १०औं महाधिवेशन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला(निर्वाचन क्षेत्र) ताक्नुलाई कतिपयले विभिन्न कोणले…

एमालेमा विधान संशोधन प्रस्ताव, सर्वसम्मत गराउन संख्या बढाइयो

एमालेमा विधान संशोधन

चितवन । नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्द सत्रअघि बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउन प्रस्ताव गरेका छन् । गत असोजमा काठमाडौंको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको…

आशिक गुरुङ नेपाली काङग्रेस कास्कीको कान्छो महाधिवेशन प्रतिनिधि

आशिक गुरुङ नेपाली काङग्रेस

पोखरा । पोखरा लेकसाइड निवासी युवा ब्यवसायी आशिक गुरुङ गत सोमबार सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिको चुनाबमा कास्की क्षेत्र नं २ बाट जनजाति तर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । आशिक कास्कीका कान्छो महाधिवेशन प्रतिनिधि भएका छन ।…

संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई अल्पविकसित देशबाट बिकासशील राष्ट्रमा स्तरोन्नतिको प्रस्ताव अनुमोदन

संयुक्त राष्ट्रसंघ

वासिङ्टन — नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि…

इङ्लिश च्यानलमा डुंगा पल्टिदा २७ जना अबैध अप्रबासीको डुबेर मृत्‍यु

अबैध अप्रबासीको डुबेर मृत्‍यु

बीबीसी । हिजो २४ नोभेम्बर २०२१ साल बुधबार फ्रान्सको केलीबाट अबैध रुपमा बेलायत पस्न लाग्द २७ जना अबैध अप्रबासीहरुको इङलिश च्यानलमा डुंगा पल्टिदा डुबेर मृत्‍यु भएका छन । मृत्‍यु हुनेहरुमा ५ जना महिला एक बालिका र बाँकी सबै पुरुषहरु छन…

स्वीडेनका नवनियुक्त प्रधानमन्त्रीद्वारा नियुक्त भएको केही घण्टामै राजीनामा

स्वीडेनका नवनियुक्त प्रधानमन्त्री

बीबीसी । काठमाडाैं, कात्तिक ९ गते । स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि राजीनामा दिनुभएको छ । सरकारमा सहभागी पार्टीले अलग भएकाे घाेषणा गरेपछि उहाँले राजीनामा दिनुभएको हो । स्वीडेनमा एक गठबन्धन दल बाहिरिएपछि स्वतः प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने…

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने…

प्रधानन्यायाधीशविरुद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

सर्वोच्चदेखि बालुवाटार

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसन, बृहत नागरिक आन्‍दोलनसहित विभिन्न पेशागत संघसंस्थाहरुले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएका छन् । नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन,…

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा

चितवन — नेकपा एमालेको १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११:४५ बजे…

कांग्रेसमा २५ जिल्लामा अधिवेशन सकिँदा देउवा-पौडेल पक्ष कुन बलियो?

देउवा-पौडेल पक्ष कुन बलियो

नेपाली कांग्रेसले हिजोआज जिल्ला अधिवेशन गरिरहेको छ। एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन भइरहेका छन् । यसअघि कांग्रेसले १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन गरेको थियो । एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गतेदेखि कांग्रेसले जिल्ला…