कोभिड नयाँ भेरियन्ट देखिएका मुलुकबाट आउनेहरुले अनिवार्य क्वारेन्टीमा बस्नुपर्ने

काठमाडौं: सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा…









