KhabarUK

KhabarUK

प्रधानमन्त्री पत्‍नी आरजु देउवा एनआरएनए विवादमा फेरि तानिइन्

आरजु देउवा

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन् । गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति…

एमालेले निष्काशन गरेका सांसद आए संसद चल्न दिँदैनौं, ताजा जनादेशमा जाऔं : ओली

एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निष्काशन गरेका सांसद संसदमा गए प्रतिनिधि सभा चल्न नदिने दोहोर्‍याएका छन्। शुक्रबार दिउँसो पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै उनले एमालेले निष्काशन गरेका सांसद आए संसद चल्न नदिने बताएका हुन् ।…

सरकारी निवासबाटै प्रधानन्यायधिश काममा, बारकाे आन्दोलन नराेकिने

प्रधानन्यायाधीश राणा

रासस । काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारी निवासबाटै सर्वोच्च अदालतका काम गर्ने बताइएकाे छ । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट शुक्रबार बिहान डिस्चार्ज भएपछि प्रधानन्यायाधीश जबरा सरकारी निवास जानुभएको हो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानन्यायाधीश जबराले…

राप्रपा महाधिबेशन : उम्मेदवारी दर्ता सम्पन्न, भोली शनिबार चुनाव हुने

राप्रपा महाधिबेशन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको दोस्रो दिन प्रतिनिधिको विवाद टुंगिएपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले छानबिन समिति बनाएको थियो । सर्लाहीबाट…

कांग्रेस महाधिवेशन : काठमाडौंका तीन ठाउँबाट मतदान हुने

कांग्रेस महाधिवेशन

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने चुनावको मतदानस्थलहरू काठमाडौंका तीन ठाउँमा तोकेको छ । काठमाडौंको भृकुटी भण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा महाधिवेशन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मतदाताहरूले २९ वटा मतपत्रमा…

सराङकोट जाने अन्नपूर्ण केबलकारको सफल परीक्षण

अन्नपूर्ण केबलकार

कास्की — पोखरामा पहिलो पटक निर्मित केबलकारको परीक्षण सफल भएको छ । अन्नपूर्ण केवलकार कम्पनीले निर्माण गरेको केवलकारको मंगलबार परीक्षण गरिएको थियो । सञ्चालक तिर्थराज त्रिपाठीका अनुसार फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको २ घण्टा परीक्षण गरिएको थियो । परीक्षणमा कुनै पनि…

प्रधानन्याधीशलाई विदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

गठबन्धन

काठमाडौं : सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई बिदामा बस्न सुझाव दिएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्मेर राणालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न आग्रह गरेका हुन् । नेताहरूले लामो समयदेखि…

पाँच वर्षमा सडक दुर्घटनामा १३ हजार नागरिकको मृत्यु

सडक दुर्घटना

दुर्घटनाको प्रमुख कारण सडकको दुरावस्था काठमाडाैँ – गत शनिबार कैलालीमा बजार हिँडेका वसन्तराज शर्मा ट्रकको ठक्करले घटनास्थलमा नै मृत्यु भयो। घरयासी सामान लिन बजार गएका शर्मा बाटोमा दुर्घटनामा परेपछि परिवार भावविह्वल भयो । परिवारको मुख्य सदस्यको दुर्घटनमा मृत्यु भएपछि परिवारलाई…

एचआइभी संक्रमित पनि बेलायती सेनामा भर्ना हुन पाउने

एचआइभी संक्रमित पनि बेलायती सेनामा

लण्डनः संयुक्त अधिराज्य बेलायतले एचआईभी संक्रमण देखिएकालाई पनि आफ्नो सशस्त्र सैन्य बलमा भर्ना हुन अनुमति दिने भएको छ । एकपटक एचआइभी संक्रमण देखिएका र लामो समयसम्म शरीरमा सो भाइरस नरहेका संक्रमितलाई सैन्य बलमा भर्ना हुन अनुमति दिने भएको हो ।…

एनआरएनद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक

एनआरएनद्वारा निर्वाचन कार्यक्रम

अध्यक्षको मनोनयन पत्र दर्ता गर्न १० लाख दस्तुर लाग्ने गैर आवासीय नपाली संघको निर्वाचन समितिको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्धको मुद्दामा अदालत…