KhabarUK

KhabarUK

एनआरएनएको १०औं महाधिवेशन नरोक्न पाटन उच्च अदालतको आदेश

एनआरएनद्वारा निर्वाचन कार्यक्रम

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) माथि सरकारले गरेको हस्तक्षेपलाई उच्च अदालत पाटनले खारेज गरेको छ । उच्च अदालत पाटनले एनआरएनको दसौं महाधिवेशन नरोक्न आदेश दिएको छ । परराष्ट्रले मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनु भनिएको पत्र कार्यान्वयन…

मतदाताको शीर झुक्ने काम नगर्ने, नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन

राजेन्द्र लिङ्देन

काठमाण्डौ । नवनिर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदाताको शीर झुक्ने काम नगर्ने बताएका छन् । ‘तपाईहरूले विश्वास गरेर हामीलाई यो जिम्मेवारी दिनुभएको छ । तपाईँको विश्वासमा कुठाराघात र धोका हुन्न । थुक्क यो राजेन्द्र मोरा पनि…

कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार…

आजदेखि कानुन व्यवसायीले नियमित बहस गर्ने, सँगसंगै आन्दोलन पनि जारी

Supreme Court Nepal

सर्वोच्चमा ३३६ मुद्दाका लागि १० इजलास गठन काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीहरुले आजदेखि नियमित बहस पैरवी गर्ने भएका छन् । प्रधानन्यायाधीशविरुद्ध करिब १ महिनादेखि आन्दोलित कानुन व्यवसायीहरु आजदेखि काममा फर्किने नेपाल बार एसोसिएसनले…

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा, अरू को-को निर्वाचित?

शुक्रराज शर्मा

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्माले ६१२ मत ल्याएर सभापति जितेका हुन् । सभापति पदका अर्का उम्मेदवार अर्जुन जोशीले ५२८ मत ल्याएका थिए। जोशी सभापति शेरबहादुर देउवा पक्षका हुन्…

बाइडेन र पुटिनबीच भर्चुअल वार्ता हुँदै

बाइडेन र पुटिन

वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनबीच भर्चुअल वार्ता हुने भएको छ । युक्रेन सम्बन्धमा दुई देशका राष्ट्रपतिबीच मंगलबार भर्चुअल वार्ता हुन लागेको हो । अमेरिकी राज्य सचिव एन्टोनी ब्लिङकनले रुसले युक्रेनमाथि जुनसुकै समयमा आक्रमण गर्न…

महेश आचार्य कांग्रेसको उपसभापति पदमा उठ्ने

महेश आचार्य

काठमण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै आचार्यले कांग्रेसको विधान, नीति र प्रशिक्षणहरूको नेतृत्व गर्न आफू उपसभापति पदमा उम्मेदवारी दिन लागेको बताए । उनले…

इच्छाराज बिरुध्द अहिलेसम्मकै ठूलो ठगी मुद्दा, १२ अर्ब तिर्न बाँकी छ

इच्छाराज तामाङ

काठमण्डौ । पूर्वसांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार जिल्ला अदालत काठमाडौंमा इच्छाराजकी श्रीमती र दुई छोरीसहित ४२ जनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको…

राप्रपा महाधिबेशन : मतदान सुरु भयो

राप्रपा महाधिबेशन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयन गर्नका लागि मतदान सुरु भएको छ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा रहेको छ । मतदान काजगी मतपत्र र इलेक्ट्रोनिक भेटिङ मेसिन(इभिएम) दुवैको प्रयोग गरेर गर्न लागिएको निर्वाचन…

कांग्रेस जनसम्पर्क समिति जर्मनीको विवाद उत्कर्षमा

जनसम्पर्क समिति जर्मनी

समानान्तर समिति गठन, जेलमा रहेकादेखि अन्य पार्टीमा आबद्धलाई सदस्य बनाइएको दाबी काठमाडौँ — कांग्रेसको विदेशस्थित जनसम्पर्क समिति जर्मनीको नेतृत्व चयन र महाधिवेशन प्रतिनिधि छनोटको विषयले उठेको विवाद उत्कर्षमा पुगेको छ । गत सोमबार पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन…