KhabarUK

KhabarUK

यसरी चुनिँदैछन् कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यहरू

कांग्रेस चौधौँ महाधिवेशन

काठमाडौं– मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस चौधौँ महाधिवेशन जुटेको छ । संघीय संरचनापछि विधानअनुरुप हुन लागेको केन्द्रीय महाधिवेशन आउँदो शुक्रबारदेखि सुरु हुँदैछ । यो महाधिवेशनले १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति बन्नेछ । कांग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति,…

कांग्रेस महाधिवेशन सरगर्मी : शीर्ष नेता उम्मेदवार तय गर्न व्यस्त

कांग्रेस महाधिवेशन

देउवाले निधिलाई बोलाएनन् काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको टुंगो लगाउन आफू पक्षीय नेताहरुसँग छलफल जारी राखेका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा जारी छ। छलफलमा देउवा पक्षीय नेताहरुको सहभागी छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका…

प्रस्तावित राजदूत आचार्यले भुपु गोर्खाहरुको समान पेन्सनदेखि बेलायतसँग राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने कुराको जोड

राजदूत आचार्य

काठमाडौँ — बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायतबीच राजनीतिक, आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि दूतावास र सरकारले भूमिका खेल्नुपर्ने बताएका छन् । विश्वको पाँचौं ठूलो अर्थतन्त्र बेलायतसँग नेपालको सम्बन्ध ऐतिहासिक रहेको भन्दै प्रस्तावित राजदूत आचार्यले…

प्रस्तावित तीनै जना राजदूतहरुको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

राजदूतहरु अनुमोदन

काठमाडौँ — संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरू शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्रीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित…

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ आज

संसदीय सुनुवाइ

काठमाडौं । भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ । त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ । यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो ।…

अहिलेको गठबन्धन चुनावसम्, सभापति जिते अझ राम्रो गर्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् । उनले भने, ‘अहिलेको…

आउदो संसदको हिउँदे अधिवेशनमा विधेयकको चाप

संसद

रासस । काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन मङ्सिर २८ गतेदेखि सुरु हुँदैछ । अघिल्लो अधिवेशन विधायिकी प्रक्रिया अघि बढाउन सङ्घीय संसद् असफल भएको थियो । हिउँदे अधिवेशनमा विचाराधीन विधेयक अघि बढाउने चुनौती छ । सङ्घीय संसद्मा अहिले पनि ५७…

शिर्ष बार्ताको लागि रुसी राष्ट्रपति पुटिन आज नयाँ दिल्ली आउँदै

राष्ट्रपति पुटिन

पुटिन र मोदीबीच महत्त्वपूर्ण सुरक्षा सम्झौताहरु हुने नयाँ दिल्ली — रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार भारत भ्रमणका लागि आउँदैछन् । दिल्लीमा केही घण्टा मात्रै व्यतित गर्ने पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ । साँझ…

आङ सान सुचीलाई चार वर्ष जेल

आङ सान सुची

एजेन्सी — म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि लगाइएको बीबीसीले जनाएको…

भीम रावल भन्छन्- संसद अवरोधको औचित्य छैन

भीम रावल

काठमाडौं । एमाले नेता भीमबहादुर रावलले संसद्मा सरकारका काम हुन दिई सांसदले बोल्न रोक्ने गरी भइरहेको अवरोध अन्त्य गर्नुपर्ने बताएका छन् । मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन आह्वान भएको अवस्थामा उक्त अधिवेशन सुचारु हुन दिनुपर्ने रावलले बताएका हुन् ।…